बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Bhat Bhateni Supermarket Ad
तेक्वान्दो प्रशिक्षक उज्वलद्वारा लेभल वान कोर्स पूरा

तेक्वान्दो प्रशिक्षक उज्वलद्वारा लेभल वान कोर्स पूरा

यसअघि राष्ट्रिय टोलीमा रहेका उज्वलले नेपालमा स्तरीय खेलाडी उत्पादन सघाउँ पु¥याउने उद्देश्यले प्रशिक्षण कोर्स गरेका बताए । 

By खेलपाटी संवाददाताबुधबार, माघ १२, २०७८
Read more →
अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

तेक्वान्दोको वरीयता प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ६, २०७८
Read more →
ओलम्पियन वैद्य र विष्टको सम्मान रकम कटौती 

ओलम्पियन वैद्य र विष्टको सम्मान रकम कटौती 

वैद्य र विष्टले छनोट चरण पार गरी नेपालका लागि ओलम्पिकमा सहभागिता जनाएबापत सघले उनीहरुलाई मासिक रुपमा रकम उपलब्ध गराउदै आएको थियो । 

By खेलपाटी संवाददातासोमबार, माघ ३, २०७८
Read more →
स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार

स्वर्ण विजेतालाई खड्काको व्यक्तिगत पुरस्कार

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले मात्र ४ स्वर्ण जितेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
बाग्मतीलाई उपाधि

बाग्मतीलाई उपाधि

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, पुष १७, २०७८
Read more →
जुम्ल्याहा दाजुभाइलाई स्वर्ण

जुम्ल्याहा दाजुभाइलाई स्वर्ण

बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रबारबाट

मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रबारबाट

प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, पुष १४, २०७८
Read more →
पदक विजेता खेलाडी नगदसहित सम्मानित

पदक विजेता खेलाडी नगदसहित सम्मानित

शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष १२, २०७८
Read more →
प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

By खेलपाटी संवाददाताआइतबार, पुष ११, २०७८
Read more →
काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं महानगर टिम च्याम्पियन

६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा  काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो ।

By खेलपाटी संवाददातासोमबार, पुष ५, २०७८
Read more →
बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २९, २०७८
Read more →
तेक्वान्दो छनोट सम्पन्न

तेक्वान्दो छनोट सम्पन्न

जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २७, २०७८
Read more →
LiNing Ad
PreviousPage 18 of 42Next