• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
विप्लवलाल र सोनीलाई स्वर्ण
विप्लवलाल र सोनीलाई स्वर्ण ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।
चन्चला र सोनिमलाई स्वर्ण
चन्चला र सोनिमलाई स्वर्ण ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा भएको प्रतियोगिता अन्तर्गत महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् भने उनी सम्मलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो ।
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा गोदावरी नगरपालिकाको आयोजना र नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुनेछ ।
कृष्णप्रसाद भट्टराई करातेका लागि गण्डकीबाट खेलाडी छनोट
कृष्णप्रसाद भट्टराई करातेका लागि गण्डकीबाट खेलाडी छनोट गण्डकी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ८ जना गरि १६  खेलाडी छनोट गरिएको जनाएको छ ।
कृष्णप्रसाद भट्टराई करातेका लागि लुम्बिनीबाट खेलाडी छनोट
कृष्णप्रसाद भट्टराई करातेका लागि लुम्बिनीबाट खेलाडी छनोट लुम्बिनी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ १० र महिलातर्फ ९ जना गरि १९  खेलाडी छनोट गरिएको जनाएको छ ।
कृष्णप्रसाद भट्टराई करातेका लागि कर्णालीबाट खेलाडी छनोट
कृष्णप्रसाद भट्टराई करातेका लागि कर्णालीबाट खेलाडी छनोट कर्णाली प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ६ जना गरि १४  खेलाडी छनोट गरिएको जनाएको छ ।
इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि
इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते  भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधि सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।
बागमती प्रदेशबाट २१ कराते खेलाडी छनोट
बागमती प्रदेशबाट २१ कराते खेलाडी छनोट नेपाल कराते डो महासंघ चितवन शाखाले शनिबार प्रतियोगिताका लागि  महिला र पुरुषको  कुमुते र कातातर्फ २१ खेलाडी छनोट गरिएको जनाएको छ ।
टिम च्याम्पियन सोतोकान कराते टोलीलाई सदस्य–सचिवको बधाइ
टिम च्याम्पियन सोतोकान कराते टोलीलाई सदस्य–सचिवको बधाइ त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफलताका लागि बधाइ दिएका हुन् ।
नेपाललाई ४ स्वर्णसहित १३ पदक
नेपाललाई ४ स्वर्णसहित १३ पदक बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भइ मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाइ दिए ।
कराते टोली फ्रान्स प्रस्थान
कराते टोली फ्रान्स प्रस्थान जनवरी २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा अमिर राणाले ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
कराते टोली बंगलादेश प्रस्थान
कराते टोली बंगलादेश प्रस्थान यही जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।
सुमन एक्टिभको ब्रान्ड एम्बासडर
सुमन एक्टिभको ब्रान्ड एम्बासडर अध्यक्ष न्यौपानेले कराते खेल मार्फत राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीसंग जोडिन पाउँदा खुशी लागेको बताउदै एकेडेमीको खेलकुदलाई प्रवद्र्धन गर्न सुमनले विशेष योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सोतोकान कराते टोलीको बिदाइ
सोतोकान कराते टोलीको बिदाइ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
क्योकुसिन टोली भारत जाने
क्योकुसिन टोली भारत जाने टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सुनील र नीमा सर्वोत्कृष्ट, मानसिंह डोजो टिम च्याम्पियन
सुनील र नीमा सर्वोत्कृष्ट, मानसिंह डोजो टिम च्याम्पियन चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो ।
First Prev 7 8 9 10 11 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP