बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

हान्जाउ पुगे कराँते खेलाडी, पदकको छ आश

मंगलबार, १६ आश्विन २०८०खेलपाटी संवाददाता
हान्जाउ पुगे कराँते खेलाडी, पदकको छ आश
mustang rice ad

काठमाडौं । एसियन गेम्सको १९ औं संस्करणमा सहभागीता जनाउने नेपालको कराँते टिम चीनको हान्जाउ पुगेको छ । एसियाडका लागि इन्डोनेसियाको तयारीपछि नेपाली कराँते टिम होन्जाउ पुगेको हो ।

मार्सल आर्टका अन्य खेलमा निराशाजनक प्रर्दशन र नतिजापछि सबैको पदकको आश कराँते खेलमा देखिन्छ ।

एसियन गेम्सको अन्तिम सप्ताह तिर पुग्नै लाग्दा नेपालले कबड्डीको महिला टिम इभेन्ट्समा मात्र पदक जित्ने देखिएको छ । मार्सल आर्ट सहित अन्य खेलमा नेपालको प्रर्दशन र नतिजा निराशाजनक रहेको छ । 

कराँतेबाट ८ खेलाडीले एसियन गेम्समा नेपालको चुनौती पेश गर्नेछन् । सन्तोष श्रेष्ठले ६७ केजी मुनिको तौल समूह, मोहम्मद शेख आलमले ७५ केजी मुनिको तौल समूह, बिप्लव लाल श्रेष्ठले ८४ केजी माथिको तौल समूह र स्वर्णिम मानन्धरले एकल कातामा नेपालको चुनौती पेश गर्नेछन् ।

यस्तै, सबिना क्षेष्ठले ५० केजी मुनिको तौल समूह, निरुपा तामाङ्गले ६१ केजी मुनिको तौल समूह, एरिका गुरुङ्गले ६८ केजीमाथिको तौल समूह र एलिसा रास्कोटी मगरले एकल कातामा नेपालका लागि खेल्नेछन् ।

नेपाल कराँते महासंघले भने काता भन्दापनि कुमुते (फाइट) स्पर्धामा नेपालको पदकको सम्भावना देखेको छ । इन्डोनेसियामा भएको डब्लुएसकेएफ वल्ड च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रर्दशन र प्राप्त गरेको पदकका आधारमा समेत एसियाडमा कराँतेले पदकको आश गरेको हो ।

कुनैसमय अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा र प्रर्दशन गरिरहेको कराँते पछिल्लो समय निरन्तर ओरालो झर्दै आएको थियो । कराँते महासंघमा नयाँ नेतृत्वको आगमनसँगै कराँते पुरानै लय र गतिमा फर्कने विश्वास खेलकुदकर्मीले लिएका छन् । 

कराँतेको स्पर्धा आगामी मंगलबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ ।

LiNing Ad
#कराँते खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक