• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
बक्सिङ संघमा राम अवाले निर्विरोध
बक्सिङ संघमा राम अवाले निर्विरोध नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । 
पवन र सर्मेश फाइनलमा
पवन र सर्मेश फाइनलमा पुरुष ९२ केजीमाथिको सेमिफाइनल भिडन्तमा पवनले बक्समान्डुका रविन्द्र घिमिरे तथा सर्मेशले नुवाकोटका निशान गुरुङलाई पराजित गरे ।
चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा
चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरन्जिवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एसियन गेम्स : बक्सिङका १३ खेलाडी छनोट
एसियन गेम्स : बक्सिङका १३ खेलाडी छनोट नेपाल बक्सिङ संघले आयोजना गरेको छनोटबाट ६ महिला र ७ पुरुष खेलाडी छनोट भएका छन्  ।
प्रकाश दाहाल स्मृति बक्सिङको तयारी पूरा
प्रकाश दाहाल स्मृति बक्सिङको तयारी पूरा आगामी असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए ।
बक्सिङको मुख्य प्रशिक्षकमा सिंह  
बक्सिङको मुख्य प्रशिक्षकमा सिंह   भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ प्रशिक्षक सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए ।
शुस्मा र मिनु दोस्रो चरणमा छनौट
शुस्मा र मिनु दोस्रो चरणमा छनौट
चन्द्र र चन्द्रकला एसियन गेम्सको दोस्रो चरणमा छनौट
चन्द्र र चन्द्रकला एसियन गेम्सको दोस्रो चरणमा छनौट त्यसै गरी ५७ किलो तौल समुहमा यचटुओका बुद्ध ग्याल्मो लामाले टिएसीका पुरन सुनुवारलाई ५ः० को आधारमा पराजित गरे ।
सोहन र पेमा उत्कृष्ट, काभ्रे टिम च्याम्पियन
सोहन र पेमा उत्कृष्ट, काभ्रे टिम च्याम्पियन हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् ।
प्रकाश दाहाल स्मृति बक्सिङ असारमा
प्रकाश दाहाल स्मृति बक्सिङ असारमा अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पदक विजेता बक्सिङ खेलाडी सम्मानित
पदक विजेता बक्सिङ खेलाडी सम्मानित जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए ।
बक्सिङको प्रारम्भिक छनोट सम्पन्न
बक्सिङको प्रारम्भिक छनोट सम्पन्न महिला ५० केजी तौल समूहको फाइनलमा बागमती प्रदेशकी अस्मिता दुवालले लुम्बिनी प्रदेशकी माया केसीलाई पराजित गर्दै छनोट हुन सफल भईन ।
फाइनलमा दुवाल र केसी भिड्ने
फाइनलमा दुवाल र केसी भिड्ने छनोट अन्तर्गत मंगलबार एपीएफकी नन्जा बुढामगरलाई पराजित गर्दै माया फाइनल पुगेकी हुन् । यस्तै स्वीट साईन्स बक्सिङ क्लब काठमाडौंकी रमिशा श्रेष्ठलाई हराउँदै दुवालले फाइनल पुगेकी हुन् ।
एसियाडकाका लागि बक्सिङको प्रारम्भिक छनौट सुरु
एसियाडकाका लागि बक्सिङको प्रारम्भिक छनौट सुरु पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे ।
भक्तपुर बक्सिङ संघमा पुनः प्रजापति
भक्तपुर बक्सिङ संघमा पुनः प्रजापति संघको शनिबार भएको साधारण सभा तथा जिल्ला अधिबेशनले प्रजापतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
बक्सिङ टोली उज्वेकिस्तान जाँदै
बक्सिङ टोली उज्वेकिस्तान जाँदै अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
First Prev 1 2 3 4 5 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलबाटै बाहिरियो नेपाल
सेमिफाइनलबाटै बाहिरियो नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP