सरस्वतीसँगै बक्सिङका यात्रा समाप्त
शनिबार, १३ आश्विन २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियाली खेलकुदअन्तर्गत बक्सिङको महिला ७५ केजीमुनि नेपालकी सरस्वती राना पराजित भएकी छन् ।
हाङझाव जिम्न्याजिममा भएको क्वाटरफाइनलमा भियतनामकी क्विन्ह डिम लुले सरस्वतीलाई ४–१ अंकले पराजित गरिन् ।
यससंगै बक्सिङमा नेपाली खेलकुदको यात्रा सकिएको छ ।
व्यक्तिगत स्पर्धामा नेपालबाट सर्वाधिक खेलाडी सहभागी भएको खेल बक्सिङ हो । बक्सिङमा १३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
#बक्सिङका यात्रा समाप्त







-1767442666995.png&w=3840&q=75)





-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

