• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
बक्सिङ टोली उज्वेकिस्तान जाँदै
बक्सिङ टोली उज्वेकिस्तान जाँदै अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : बागमती र एपीएफ च्याम्पियन
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : बागमती र एपीएफ च्याम्पियन लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो ।
सोनाम र भूपेन्द्र फाइनलमा
सोनाम र भूपेन्द्र फाइनलमा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।
भरत र प्रशान्त सेमिफाइनलमा
भरत र प्रशान्त सेमिफाइनलमा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपीएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गरे ।
भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा
भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे ।
लक्ष्मणको विजयी सुरुआत
लक्ष्मणको विजयी सुरुआत गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरे ।
बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष सुरु
बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष सुरु देशभरीका २६ जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार वान्ग्दी छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, रोशन ठाकुरलाई बिदाइ गरे ।
अन्जनी क्वाटरफाइनलमा पराजित
अन्जनी क्वाटरफाइनलमा पराजित महिला ५२ केजी तौल समूहमा अन्जनी बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग पराजित भएकी हुन् ।
अन्जनी क्वाटरफाइनलमा
अन्जनी क्वाटरफाइनलमा महिला ५२ केजी तौल समूहमा हाइटीका  खेलाडी क्याटरिन मारिया स्टालीङलाई ५–० अंकले पराजित गर्दै अन्जनीले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
भावनालाई स्वर्ण
भावनालाई स्वर्ण शनिबार भएको ५२ केजी तौल समूहको फाइनल खेलमा भावनाले बक्समाण्डुकी मध्यिका अधिकारीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
अन्जलीको विजयी सुरुआत
अन्जलीको विजयी सुरुआत अन्जलीले महिला ५२ केजी तौल समूहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।
हेटौंडामा नोभिस बक्सिङ सुरु
हेटौंडामा नोभिस बक्सिङ सुरु हेटौंडा–४, परिजातपथस्थित कभर्ड हल सुरु प्रतियोगितामा २५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता छ ।
विश्व महिला बक्सिङको तयारी गर्न नेपाली टोली पन्जाब जाने  
विश्व महिला बक्सिङको तयारी गर्न नेपाली टोली पन्जाब जाने   पन्जाब इन्स्टिच्युत अफ स्पोर्ट्समा खेलाडीले फेब्रुअरी २३ देखि मार्च १३ तारिखसम्म प्रशिक्षण गर्ने छन् ।
 पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री
 पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो ईन्टर नेशनल टेक्निकल अफिसियल (आईटीओ) बनेका छन् ।
सुष्मासहित ४ खेलाडी सम्मानित
सुष्मासहित ४ खेलाडी सम्मानित थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्मा बाहेक अन्य ३ खेलाडीले कांस्य पदक जितेका थिए ।
First Prev 2 3 4 5 6 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP