• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज ९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
बक्सिङकी सुष्मालाई शिरिष फाउण्डेशनको प्रायोजन
बक्सिङकी सुष्मालाई शिरिष फाउण्डेशनको प्रायोजन उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्राउने उद्धेश्यले ५ वर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको फाउण्डेशनले सुष्मालाई एक वर्षको लागि प्रायोजन गरेको हो ।
नवौंका लागि बक्सिङबाट २३ खेलाडी छनोट
नवौंका लागि बक्सिङबाट २३ खेलाडी छनोट छनोट अन्तर्गत मंगलबार भएको फाईनल खेलमा महिला ५० केजीमा भक्तपुरका अस्मिता दुवालले काभ्रेकी प्रतिष्ठा अर्याललाई ३-२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
नवौंका लागि बक्सिङको छनौट सुरु
नवौंका लागि बक्सिङको छनौट सुरु बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको विशेष उपस्थिति छनौट प्रतियोगिता सुरु भएको हो ।
नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ दिवस मनायो
नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ दिवस मनायो सन् २०१७ देखि जुलाई २२ तरिखलाई बक्सिङ दिवस मनाउदै आएको थियो । तर, सन् २०२१ देखि २२ जुलाईको सट्टा अगस्ट २७ लाई नियमित रुपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने गरिन्छ ।
जोसुवा उसिकसँग पराजित
जोसुवा उसिकसँग पराजित साउदी अरेबियामा आइतबार भएको भिडन्तमा युक्रेनी बक्सर ओलेक्सान्डर उसिकसँग पराजित हुँदै जोसुवा उपाधिबाट बन्चित भएका हुन् ।
पूर्व विश्व च्याम्पियनको निधन
पूर्व विश्व च्याम्पियनको निधन जोनीको ७७ वर्षको उमेरमा निधन भएको हो ।
टाइसनलाई लाग्छ, ‘मृत्यु नजिक छ’
टाइसनलाई लाग्छ, ‘मृत्यु नजिक छ’ पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।
दोस्रो चरणमा बक्सिङका १६ खेलाडी छनोट
दोस्रो चरणमा बक्सिङका १६ खेलाडी छनोट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरिएको थियो । दोस्रो चरणमा  छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
बक्सिङ छनोट : भुपेन्द्र र विनिता विजयी   
बक्सिङ छनोट : भुपेन्द्र र विनिता विजयी    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार पुरुष ६३ किलो तौल समूहमा भुपेन्द्रले ललितपुरका निशान दासलाई अंकको आधारमा पराजित गरे ।
मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस जाँदै
मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस जाँदै बक्सिङ संघले एक विज्ञप्ति निकाल्दै बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली सोमबार रुसको मस्को प्रस्थान गर्ने जनाएको छ  ।
पुनम ग्रीसका खेलाडीसँग पराजित
पुनम ग्रीसका खेलाडीसँग पराजित इस्तानबुलमा आइतबार राति पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रीसका मारिएला कानीसँग पराजित भएकी हुन् ।
आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित
आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित टर्कीको इस्तानबुलमा शनिबार भएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
मिनु जापानी खेलाडीसँग पराजित
मिनु जापानी खेलाडीसँग पराजित इस्तानबुलमा बुधबार ५० देखि ५२ केजी तौल समूहमा मिनु जापानी खेलाडीसँग पराजित भएकी हुन् ।
सुष्मा पराजित
सुष्मा पराजित इस्तानबुलमा मंगलबार राति भएको ४६ देखि ४८ किलो तौल समूहमा सुष्मा मंगोलियाकी  लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी हुन् । 
बक्सिङ टोलीको बिदाइ  
बक्सिङ टोलीको बिदाइ   टर्कीको इस्तानबुल जाने ४ खेलाडीसहित ७ सदस्सीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको हो  । 
प्रारम्भिक चरणमा बक्सिङबाट ३२ खेलाडी छनोट
प्रारम्भिक चरणमा बक्सिङबाट ३२ खेलाडी छनोट नेपाल बक्सिङ संघले प्रारम्भिक चरणमा महिला र पुरुष दुबैतर्फ ३२ खेलाडी छनोट गरिएको जनाएको छ । छनोटमा परेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप) सँग छलफल गरेर बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ  ।
First Prev 3 4 5 6 7 Next Last
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP