शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Loading ad...
Bhat Bhateni Supermarket Ad
३६ रेफ्रीलाई टोकियो ओलम्पिकमा प्रतिबन्ध

३६ रेफ्रीलाई टोकियो ओलम्पिकमा प्रतिबन्ध

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सन् २०१६ को ओलम्पिकमा रहेका ३६ जनालाई २०२० मा हुने टोकियो ओलम्पिकमा सहभागिता नगराउने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ५, २०७६
Read more →
ग्रान्डस्लाम बक्सिङमा प्रदीपलाई स्वर्ण

ग्रान्डस्लाम बक्सिङमा प्रदीपलाई स्वर्ण

प्रतियोगितामा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०७६
Read more →
जेनिश र सुष्मा उत्कृष्ट

जेनिश र सुष्मा उत्कृष्ट

बुधबार सकिएको प्रतियोगितामा जेनिश पुरुषतर्फ र सुष्मा महिलातर्फ उत्कृष्ट चुनिए ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २०, २०७६
Read more →
विक्रम र  सम्राट सेमिफाइनलमा

विक्रम र सम्राट सेमिफाइनलमा

सोमबार भएको खेलमा विक्रमले बाजुराका हिमाल खड्का, सम्राटले थानकोटका मनीष श्रेष्ठलाई पराजित गरे ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १८, २०७६
Read more →
मनकारी सिद्वार्थलाई सम्मान

मनकारी सिद्वार्थलाई सम्मान

बक्सिङका पुर्व खेलाडी सिद्वार्थ हाल बेलायतमा बस्दै आएका छन् । आर्थिक अभावमा परेका खेलाडी र प्रशिक्षकलाई उनले सहयोग गर्दै आएका छन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १८, २०७६
Read more →
यमन र निश्चल विजयी सुरुवात

यमन र निश्चल विजयी सुरुवात

नेपाल बक्सिङ संघको प्राविधिक सहयोग तथा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ७५ केजीमा सयुशले दाङका गणेश विक, यमनले पोखराका उत्सव गिरी र निश्चलले बोसीगाउँका साया महर्जनलाई पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १७, २०७६
Read more →
सोनाम र अनुजको विजयी सुरुवात

सोनाम र अनुजको विजयी सुरुवात

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गरे ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०७६
Read more →
पाँच बक्सरले चीनमा प्रतिस्पर्धा गर्ने

पाँच बक्सरले चीनमा प्रतिस्पर्धा गर्ने

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०७६
Read more →
युएफसी फाइटर मेक ग्रिगोर रिङ्ग फर्कने

युएफसी फाइटर मेक ग्रिगोर रिङ्ग फर्कने

सन्यास घोषणा गरेको सात महिनापछि फाइटर मेक ग्रिगोरले रिङ्ग फर्कने घोषणा गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
नेपालका तेज प्रि-क्वाटरफाइनलमा

नेपालका तेज प्रि-क्वाटरफाइनलमा

स्पोर्टस् युनिभर्सिटी ज्युम्नासियमा शनिबार तेजले म्यानमारका खेलाडीलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०७६
Read more →
विपक्षीको मुक्काबाट अमेरिकन बक्सरकाे मृत्यु

विपक्षीको मुक्काबाट अमेरिकन बक्सरकाे मृत्यु

अमेरिकाको सिकागो शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ३०, २०७६
Read more →
बक्सिङको विशेष प्रशिक्षण पोखरामा

बक्सिङको विशेष प्रशिक्षण पोखरामा

पोखरामा विशेष तयारी गर्न सागका लागि छनोट भएका १६ बक्सिङ खेलाडी त्यसतर्फ जाने भएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज २६, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 25 of 33Next