शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

यमन र निश्चल विजयी सुरुवात

आइतबार, १७ कार्तिक २०७६खेलपाटी संवाददाता
यमन र निश्चल विजयी सुरुवात
Loading ad...
mustang rice ad

सीबीसीका सयुश श्रेष्ठ, मेघदूतका यमन महर्जन र मकवानपुरका निश्चल विष्टले प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोग तथा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ७५ केजीमा सयुशले दाङका गणेश विक, यमनले पोखराका उत्सव गिरी र निश्चलले बोसीगाउँका साया महर्जनलाई पराजित गरे ।

पुरुष ६० केजीमा बानुज बक्सिङ क्लबका शिरिश महर्जनले झापाका समिर गुरुङ, पाटनका रायन महर्जनले बक्समान्डुका फुर्वा तामाङ, दाङका अनिलकुमार पुन मगरले अल्टिमेटका कृष्ण सेवा, कञ्चनपुरका नवीन जागरीले बौद्धका समिर मोक्तान, पाल्पाका विशाल घर्ती मगरले उदयपुरका सन्जोक लामा, कैलालीका निर्मल सुवेदीले सुनसरीका सुजन लिम्बू, बीएफसीका अमन अलीले कास्कीका विमल परियार र बाँकेका इन्द्रबहादुर सुनुवारले पोखराका रोनिश सरुलाई हराए ।

पुरुष ६४ केजीमा बाजुराका हिमाल खड्काले पोखराका निसल गुरुङ, कैलालीका सम्राट चौधरीले नक्सालका अर्जुन भट्ट, थानकोटका मनीष श्रेष्ठले सुर्खेतका प्रकाश नेपाली, गुल्मीका टोपबहादुर कलाले सुनसरीका रिकेश लिम्बू, कास्कीका रामबहादुर गरन्जाले मकवानपुरका अनिश अधिकारी, झापाका तोविन प्रधानले पाल्पाका नारायण पछ्मैया र बीएफसीका मार्सल गुरुङले अल्फाका आकाश डाँगीलाई पाखा लगाए ।

पुरुष ५६ केजीमा बौद्धका सोनाम शेर्पाले दमकका पेमा नुरुी शेर्पा, मकवानपुरका सुजन थिङले टीकाथलीका अनुज कार्की, पोखराका जिनेश गुरुङले बीएफसीका अरुज लामा, कञ्चनपुरका जीवन चन्दले सुनसरीका सञ्जय राई र दाङका पवन विकले झापाका भुगोल लिम्बूलाई पन्छाए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप