हाकाईदो म्याराथनमा होम र राजपुराले प्रतिस्पर्धा गर्ने
जापानको हाकाईदोमा अगष्ट २१ देखि २६ सम्म चल्ने म्याराथनमा होम र राजपुराले फुल म्याराथनतर्फ प्रतिस्पर्धा गर्ने छन् ।
जापानको हाकाईदोमा अगष्ट २१ देखि २६ सम्म चल्ने म्याराथनमा होम र राजपुराले फुल म्याराथनतर्फ प्रतिस्पर्धा गर्ने छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन साउन ३० गते आयोजना हुने जनाएको छ।
आगामी जुलाई १३ र १४ मा आयोजना हुने म्याराथनमा चार भेट्रान पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर म्याराथन नाम्चे बजारमा आएर सकिएको थियो ।
सोलुखुम्बुका सुमनले निर्धाारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
शनिबार भएको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन भएका हुन् ।
आयोजक अन्नपूर्ण काठमाडौं समाजले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो ।
हाफ म्याराथनसंगै ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौड समेत हुने आयोजकले जनाएको छ ।
सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट हुने एभरेष्ट म्याराथनमा स्वदेशी र विदेशीगरी २ सय बढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ ।
हेलम्बु ट्रेल रेस रनिङ क्लबको आयोजना र हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा २१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
दाङको बेलझुन्डीमा सोमबार कर्णालीका दुर्गा बहादुर बुढालाई पछि पार्दै कृष्णले स्वर्ण जितेका हुन् ।
अत्तरिया जेसिज र लायन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा पहिलो पटक अत्तरियामा म्याराथन हुने भएको हो ।