हालेपले फ्रेन्च ओपन नखेल्ने
चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले फ्रेन्च ओपन गुमाउने भएकी हुन् ।
चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले फ्रेन्च ओपन गुमाउने भएकी हुन् ।
रोममा आइतबार राति भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
पूर्व विश्व नम्बर समेत रहेका मुर्रेले इटालियन ओपनको डबल्समा प्रतिस्पर्धा गरेका थिए ।
शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त पक्का गरेका हुन् ।
शुक्रबार राति भएको खेलमा जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
बिहीबार राति भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् ।
कोरोना भाईरसको महामारीको कारण नाडालले आफ्नो सहभागिता अन्योलमा रहेको बताएका छन् ।
आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै एलेक्स्जेन्डरले उपाधि जितेका हुन् ।
पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्दै नाडालले 'वर्ल्ड स्पोर्ट्सम्यान अफ दि इयर' अवार्ड जितेका हुन् ।
विश्व नम्बर एक समेत रहेका जोकोभिचले आफु मड्रिड ओपनमा सहभागिता नजनाउने बताएका छन् ।
आइतबार राति भएको फाइनलमा ग्रीसका स्टेफानोस टित्सीपासलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
चोटका कारण टेनिस कोर्ट बाहिर रहदै आएका फेडेररले फ्रेन्च ओपन खेल्ने पक्का भएको हो ।