टेबलटेनिसका खेलाडीका खेल सामाग्री प्रदान
एपिएफका प्रशिक्षक एवं अखिल नेपाल टेबलटेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलालको अगुवाईमा २० थान टेबलटेनिस र्याकेट , २० थान टिसर्ट र टिटि बल छात्रा खेलाडीहरुलाई प्रदान गरिएको प्रशिक्षक एवं उपाध्यक्ष दुलालले जानकारी गराएका छन् ।














