बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
ओसाका, नाडालको विजयी सुरुआत

ओसाका, नाडालको विजयी सुरुआत

जापानी खेलाडी ओसाकाले कोलम्वियाकी कामिला ओसोरियोलाई २–० को सोझो सेटमा पराजित गरिन् ।

By खेलपाटी संवाददातासोमबार, माघ ३, २०७८
Read more →
जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने 

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने 

अष्ट्रेलियाको सरकारले ३४ वर्षीय जोकोभिच सार्वजनिक स्वास्थ्यका लागि खतरा भएको तर्क गरेको थियो । 

By खेलपाटी संवाददाताआइतबार, माघ २, २०७८
Read more →
जोकोभिचको विरोधमा उठ्न थाल्यो आवाज

जोकोभिचको विरोधमा उठ्न थाल्यो आवाज

अष्ट्रेलियन ओपन खेल्न मेलबर्न आइपुगेका सर्बियाली खेलाडीले अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएको छ अथवा छैन् खुलाएका छैनन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ १, २०७८
Read more →
अष्ट्रेलियन ओपनमा जोकोभिच सूचिकृत 

अष्ट्रेलियन ओपनमा जोकोभिच सूचिकृत 

सहभागिता अनिश्चित भएपछि सर्वियाका नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका लागि विश्व नम्बर एक खेलाडीका रुपमा सूचिकृत भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष २८, २०७८
Read more →
जोकोभिचले जिते मुद्दा, खेल्छन् त अष्ट्रेलियन ओपन ? 

जोकोभिचले जिते मुद्दा, खेल्छन् त अष्ट्रेलियन ओपन ? 

यससँगै अदालतले जोकोभिचलाई हिरासतबाट रिहा गर्न तथा उनको सबै कागजात फिर्ता गर्न निर्देशन दिएको छ ।  

By खेलपाटी संवाददातासोमबार, पुष २६, २०७८
Read more →
जोकोभिच साह्रै ‘खराब केटो’

जोकोभिच साह्रै ‘खराब केटो’

मेलबर्न आइपुगेयता उनको अनुमति नाटकीय रूपमा बिहीबार रद्द गरिएको छ । विश्व नम्बर १ खेलाडीलाई सहरको विमानस्थलमा सोधुपुछका लागि पनि राखिएको थियो र यो घण्टौं चलेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २२, २०७८
Read more →
अन्तत: ओसाका फर्किन कोर्टमा

अन्तत: ओसाका फर्किन कोर्टमा

गत वर्ष यूएस ओपनको तेस्रो चरणको समाप्तीमा उनले खेल्न छाडेकी थिइन् । त्यो सेप्टेम्बरको महिना थियो । उनले त्यही बेला भनेकी थिइन्, अनिश्चित समयका लागि टेनिसबाट विश्राम लिंदै छु ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने

कोभिड-१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २०, २०७८
Read more →
खड्कालाई माछापुच्छ्रे ओपन टेनिसको उपाधि

खड्कालाई माछापुच्छ्रे ओपन टेनिसको उपाधि

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधी जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
सलोनीलाई दुई उपाधि

सलोनीलाई दुई उपाधि

By खेलपाटी संवाददाताबिहिबार, पुष १५, २०७८
Read more →
सलोनी र गंगा फाइनलमा

सलोनी र गंगा फाइनलमा

मंगलबार भएको सेमिफाइनलमा नेपालकी नम्बर १ खेलाडी सलोनीले शर्भानी श्रेष्ठलाई ५–७, ६–३ र ६–० को सेटमा पराजित गर्दै अन्तिममा स्थान बनाएकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष १३, २०७८
Read more →
माछापुच्छ्रे टेनिसमा थापाको दोहोरो जित

माछापुच्छ्रे टेनिसमा थापाको दोहोरो जित

सोमबार भएको सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई जोडी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।

By खेलपाटी संवाददातासोमबार, पुष १२, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 28 of 86Next