ओलम्पिक गुमाउँदा कराते परिवार निराश
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका प्रशिक्षक श्रेष्ठले मंगलबार एक विज्ञप्ति निकाल्दै ओलम्पिक खेल्ने मौका गुमाउँदा कराते परिवार निराश भएको बताएका हुन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका प्रशिक्षक श्रेष्ठले मंगलबार एक विज्ञप्ति निकाल्दै ओलम्पिक खेल्ने मौका गुमाउँदा कराते परिवार निराश भएको बताएका हुन् ।
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम शाखा डोजो नक्सालको २२ वार्षिक उत्सवको अवसरमा प्रतियोगिता आयोजना भएको हो ।
ओलम्पिक छनोटका लागि अनु र नविनले सँगै तयारी गरिरहेका भए पनि पोर्चुगलमा वरीयता सुधारका लागि आयोजना हुने प्रतियोगिताका लागि भने अनु अधिकारीको नाम मात्र दर्ता गरिएको थियो । प्रतियोगितामा विश्व वरीयतामा सयौं स्थानसम्म रहेका खेलाडीले आफ्नो वरीयता सुधारका लागि सहभागिता जनाउन पाउने थिए ।
नेपाल क्योकुसिन कराते संघ आईकेएद्वारा आयोजित प्रतियोगिताको फाइनलमा थमले आईकेए दोलखा डोजोका सुवास थामीलाई पराजित गरे ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष टीका श्रेष्ठ थिङले जनाएका छन् ।
एसकेडियुएन चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ ।
चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो ।
शुक्रबादरदेखि भक्तपुरको थिमीमा हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् ।
१६ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ नेपाल समग्रमा टिम च्याम्पियन बनेको आयोजक ठमेल शाखा डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।
संघका अध्यक्ष एवं प्रतिनिधिलाई नेपाल फुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेत, प्रथम उपाध्यक्ष रामजीप्रसाद वज्राचार्य,सालिकराम कुवँर,राजकुमार गुरुङलगायतले प्रमाणपत्र वितरण गरे ।
दुई दिने प्रतियोगिता फाल्गुन २८ गते देखि संचालन हुने डोजो प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्दे सम्मानित भएका हुन् ।