स्वर्णधारी मन्दे र मुकुन्द्र स्वदेश फर्किए
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
एनआरएनए एलसीसी साल्जवर्गले स्वर्णधारी श्रेष्ठ र महर्जनलाई बिहीबार सम्मान गरेको हो ।
जर्मनीको चिम्निजमा नेपालका मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदका जितेका छन् ।
उत्तीर्ण सबै ब्ल्याक वेल्ट पहिलो डानमा पदोन्नती भएको संघका अध्यक्ष राजकुमार गुरुङले जनाएका छन् ।
अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल काता मन्डे तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।
अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् ।
साग स्वर्णधारी अनुले करातेको र्याकिङ प्रतियोगिता समेत रहेको प्रिमियर लिग खेल्न लागेकी हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए । उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराए ।
प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् ।
शंखधर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा वादोकाइ दोश्रो भयो ।
पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप राई दोश्रो भए ।
त्यसै अवसरमा उनले कोरोना भाइरस (कोभिड– १९) का कारण दिवंगत भएका क्योकुसिन करातेका प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा स्थापन गरिने कोषका लागि विभिन्न संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगका बारेमा पनि जानकारी गराएका थिए ।