शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
समिर उत्कृष्ट

समिर उत्कृष्ट

सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १३, २०७७
Read more →
रविन्द्रलाई स्वर्ण

रविन्द्रलाई स्वर्ण

इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १२, २०७७
Read more →
मध्यपुर थिमीमा कराते एकेडेमी

मध्यपुर थिमीमा कराते एकेडेमी

मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ४, २०७७
Read more →
कराते खेलाडी आर्यन सम्मानित

कराते खेलाडी आर्यन सम्मानित

विभिन्न क्षेत्रमा योगदानपुर्याउने व्यक्तिहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा खेलकुद क्षेत्रबाट आर्यनलाई सम्मान गरिएको नेपाल सोरिनरियो कराते संघका प्रमुख प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, माघ २५, २०७७
Read more →
अनलाईन करातेमा धानुकलाई स्वर्ण

अनलाईन करातेमा धानुकलाई स्वर्ण

भारतको रिपब्लिक डे को अवसरमा आयोजना भएको च्याम्पियनसिपमा धानुकले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, माघ १९, २०७७
Read more →
करातेका आर्यन सम्मानित

करातेका आर्यन सम्मानित

आर्यनलाई नेपाल सुरिकेन सोरिनरियो कराते संघका कार्यवाहक अध्यक्ष किसनराज सिंहले व्यक्तिगत १ लाख नगदसहित सम्मान गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १, २०७७
Read more →
मन्देकाजीलाई वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड

मन्देकाजीलाई वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २८, २०७७
Read more →
सुमन सागाको ब्रान्ड एम्बासडर

सुमन सागाको ब्रान्ड एम्बासडर

सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

By खेलपाटी संवाददाताबुधबार, पुष १५, २०७७
Read more →
मानसिंह डोजोलाई ४ स्वर्ण

मानसिंह डोजोलाई ४ स्वर्ण

मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते ।

By खेलपाटी संवाददातासोमबार, पुष ६, २०७७
Read more →
सुवासलाई एसकेआईएफको सम्मान

सुवासलाई एसकेआईएफको सम्मान

कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरियो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
नेपाललाई तीन स्वर्ण

नेपाललाई तीन स्वर्ण

पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ रजत र ३ कास्य पदक जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
कराते टोलीलाई खेल सामाग्री प्रदान

कराते टोलीलाई खेल सामाग्री प्रदान

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ९, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 26 of 48Next