सगरमाथा अन्तराष्ट्रिय करातेको तयारी पूरा
प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल, भारत र बंगलादेशका खेलाडी सहभागी प्रतियोगिताको पहिलो दिन मंगलबार नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन्।
कलंकीस्थित नेसनल बिजनस ट्रेड सेन्टरमा हुने प्रतियोगितामा नेपाल र भारतबाट समान १८ खेलाडी सहभागी हुने छन् ।
महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
५५–६१ केजीमा प्रहरीकी सोनी राई पहिलो, एपीएफकी एस्टर राई दोश्रो तथा प्रहरीकी अर्मिला डिसी र बाग्मती प्रदेशकी रोजिता ढुंगेल तेश्रो भए ।
प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो ।
पुरुष तर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो ।
पुलिसले ४ कास्य पदक पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
पुरुष ६० केजीमा बाग्मतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए । लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेश्रो भए ।