चन्दा च्याम्पियन
इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन्।
इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन्।
कलंकीस्थित नेसनल बिजनस ट्रेड सेन्टरमा हुने प्रतियोगितामा नेपाल र भारतबाट समान १८ खेलाडी सहभागी हुने छन् ।
महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
५५–६१ केजीमा प्रहरीकी सोनी राई पहिलो, एपीएफकी एस्टर राई दोश्रो तथा प्रहरीकी अर्मिला डिसी र बाग्मती प्रदेशकी रोजिता ढुंगेल तेश्रो भए ।
प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो ।
पुरुष तर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो ।
पुलिसले ४ कास्य पदक पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
पुरुष ६० केजीमा बाग्मतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए । लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेश्रो भए ।
दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको मनकामना डोजोका प्रमुख छत्र ओलेले जनाएका छन् ।
ब्वाइजको १० देखि ११ वर्ष उमेर समूहमा सुदन साथी गोरे पहिलो लभसन कार्की दोस्रो तथा गगन तामाङ र प्रभु रिजाल तेस्रो भए ।
भक्तपुरको सानोठिमीमा शुक्रबार भएको महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् ।