कराते टोली भुटान प्रस्थान
टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे ।
टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे ।
प्रमुख प्रशिक्षकमा दीपक श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रभाकर राना मगर, सहायक प्रशिक्षक र व्यवस्थापकमा डिगम्बरप्रसाद पन्त, सहायक व्यवस्थापकमा राकेशकुमार अग्रहरी, अफिसियलमा फुर्वा तामाङ तथा निर्णायकमा रविना सुवाल, बुद्धरत्न डंगोल र साइला गमाल छन् ।
सेमिनारका लागि दक्षिण एसियाली कराते महासंघका अध्यक्ष एचएम सिसिरा कुमारा बिहीबार नेपाल आउदै छन् ।
आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जानकारी गराएको छ ।
एलोपगोडामा आयोजना भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका लागि जिम्मेवारी प्रदान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे ।
आयोजक संघले बुधबार पत्रकार सम्मेलनको घोषणा गर्दै प्रतियोगिता भदौ ४ गते शनिबार बनेपामा आयोजना हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सन्तोषले मधेश प्रदेशका विश्व लामालाई पराजित गरे ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, ७ रजत र ८ काश्य जितेको हो ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले स्वर्ण जितेका हुन् ।
प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् ।