शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय : करातेमा पुलिसलाई सर्वाधिक ९ स्वर्ण

नवौं राष्ट्रिय : करातेमा पुलिसलाई सर्वाधिक ९ स्वर्ण

बिभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब दोश्रो भयो । एपीएफले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका साथ दोश्रो भयो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : फुल कन्ट्याक्ट करातेमा गण्डकी टिम च्याम्पियन

नवौं राष्ट्रिय : फुल कन्ट्याक्ट करातेमा गण्डकी टिम च्याम्पियन

आइतबार भएको महिला ४० केजी मुनि तौल समुहमा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। उनले सुदुर पश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिइन्।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : फुलकन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३ स्वर्ण 

नवौं राष्ट्रिय : फुलकन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३ स्वर्ण 

शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । 

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
रेफ्री छनोटमा कराते महासंघको आपत्ति

रेफ्री छनोटमा कराते महासंघको आपत्ति

नेपाल कराते महासंघ र रेफ्री काउन्सिलले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
बागमती प्रदेश स्तरीय कराते हुने

बागमती प्रदेश स्तरीय कराते हुने

प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ५, २०७९
Read more →
फुलकन्ट्याक्ट करातेको छनौट सकियो

फुलकन्ट्याक्ट करातेको छनौट सकियो

स्वर्ण पदक पाउने खेलाडीहरुमा पुरुषतर्फ ४० केजी तौल समूहबाट मोरङका सुलभ पासवान छन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ४, २०७९
Read more →
बालवाटिकालाई उपाधि

बालवाटिकालाई उपाधि

गोकर्णेश्वर नगरपालिका भित्रका ३५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमश प्रथम,द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार रु पन्ध्र हजार,१० हजार र ५ हजार प्रदान गरिएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २, २०७९
Read more →
अफताब र प्रिन्सलाई स्वर्ण

अफताब र प्रिन्सलाई स्वर्ण

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २६, २०७९
Read more →
प्रिन्स सेमिफाइनलमा

प्रिन्स सेमिफाइनलमा

सोही स्पर्धामा मधेश प्रदेशका अंकितकुमार ठाकुर तथा बागमतीका निरोज दुधराज र अर्जुन भुजेलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २३, २०७९
Read more →
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २२, २०७९
Read more →
थाईल्याण्डमा साईमनलाई स्वर्ण

थाईल्याण्डमा साईमनलाई स्वर्ण

थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको प्रतियोगितामा श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेका हुन् । 

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 16 of 48Next