काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले अहिले माल्दिभ्सको सामना गरिरहेको छ ।
ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियम दुवै टिम जित निकाल्दै शीर्ष स्थानमा लक्ष्यसहित कोर्ट उत्रिएका छन् ।
दुवै टिम यस अघि नै फाइनल पुगिसकेका छन् ।
खेल लाईभ हेर्नुहोस् ।