इन्टर कलेज फुटसल हुने
विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्ने भएकाले फुटसल प्रतियोगिता आयोजना गर्न लागेको एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए ।
विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्ने भएकाले फुटसल प्रतियोगिता आयोजना गर्न लागेको एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए ।
नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमा बालवालिकाले प्रिमियरलाई ५-२ गोलअन्तरले पराजित गर्यो ।
ग्रिन भिलेजले नेरिक एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।
नैकपास्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रकेरमा ४–३ गोलअन्तरले पराजित गर्यो ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
ललितपुर हात्तिबन फुटबलमा आयोजना हुने प्रतियोगिता बैशाख ६ र ७ गते हुनेछ।
शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो ।
धुलाबारी फुटसल एरिनामा वैशाख १ गतेबाट ९ गतेसम्म चार दिवसीय प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको हो ।
सेतीले मनांकलाई १०–२ को गोल अन्तरले हराएर उपाधि जितेको हो ।
जुनियर फुटबल एकेडेमी (जेएफए) सँगको सहकार्यमा स्कुलले प्रतियोगिता आइतबार सम्पन्न गरेको हो।
माउन्ट ओलिभले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्न सफल भयो ।
शुक्रबार भएको फाइनल खेलमा एनसेललाई ३–२ गोल अन्तरले पराजित गर्दै वर्ल्ड लिङ्कले उपाधि हात पारेको हो ।