मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरामा एसइइ कप फुटसल हुने 

सोमबार, ०८ जेठ २०८०खेलपाटी संवाददाता
पोखरामा एसइइ कप फुटसल हुने 
Loading ad...
mustang rice ad

कास्की । पोखरामा पहिलो संस्करणको एसईई कप फुटसल प्रतियोगिता हुने भएको छ । युनिक ब्रोदर युनाईटेडको आयोजनामा पोखरामा जेठ १५ र १६ गते एसईई कप फुटसल आयोजना हुने भएको हो । 

प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित एक हजार रुपैयाँ प्रदान गरिने बताईएको छ ।

प्रतियोगितामा २०७९ सालमा एसइइ परिक्षा दिएका खेलाडी मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ३० बढी टिमको सहभागीता रहने बताईएको छ । 

पोखराको लामाचौरस्थित मुन फुटसलमा प्रतियोगिता सञ्चालन हुनेछ । 'स्पोर्टस फर हेल्थ' नाराका साथ आयोजित प्रतियोगितामा सहभागीताका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । 

टिम दर्ताका लागि जेठ १४ गतेसम्मको मिति तोकिएको छ । प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा जिएण्डके इन्टरनेश्नल कन्सटलेन्सीले सहकार्य गरेको छ । 

नेपालको उमेर समूहको फुटबल-फुटसल क्षेत्रको विकासमा योगदान दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको युनिक ब्रदर्श युनाईटेडले जनाएको छ । 
 

Loading ad...
LiNing Ad
#पोखरा #एसईई कप #फुटसल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त