बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

एनएमबी–कपअन यू-१४ फुटबल सुरु

बुधबार, २४ श्रावण २०८०खेलपाटी संवाददाता
एनएमबी–कपअन यू-१४ फुटबल सुरु
mustang rice ad

काठमाडौं । एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका १० स्थित कपन स्पोर्ट्स सेन्टर, कपनमा बुधबार सुरु भएको छ । पहिलो दिन शतप्रतिशत जित हािसल गर्दै चेल्सी र रिब्स ए (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) क्वाटरफाइनल प्रवेश गरेका छन् ।

समूह ‘सी’ मा रहेको चेल्सीले चाँदबागलाई ५–०, दोस्रो खेलमा रिब्स (बी) लाई ५–० र अन्तिम खेलमा त्रिज्योतीलाई १–० ले हराएर नौ अंक जोड्दै शीर्ष स्थानमा कब्जा गरेर अन्तिम आठमा स्थान पक्का गरेको हो । त्रिज्योतीले ६ अंक र रिब्सले ३ अंक जोडे भने चाँदबाग अंकविहिन रह्यो ।

रिब्स (ए टिम) ले ग्यलेक्सीलाई ५–० र फेरिल्यान्डलाई ४–१ ले पराजित गर्दै तीन टिम रहेको समूह ‘डी’ मा शीर्षस्थान कब्जा गरी क्वाटरफाइनल यात्रा तय गरेको हो । ग्यालेक्सीले फेरिल्यान्डलाई २–१ ले पन्छाउँदै समूहमा दोस्रो स्थानमा हासिल गर्‍यो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, मछिन्द्र क्लबका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कुल २९ स्कुलका ३० टिम सहभागि प्रतियोगितामा जोसेफ,  बालविकास, जुगल र काष्ठमण्डप समूह ‘ए’ मा रहेका छन् । लिम्पिया, इम्पेरियल, साम्तेन र लिभिङ वर्ल्ड समूह ‘बी’ मा छन् भने एकलव्य, माउन्ट ग्लोरी, लर्ड्स लाइट र हाइली क्रिएटिभले समूह ‘ई’ मा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, बोधिसदन, टाइमलाइन्स, न्याम्स र मनकामना स्कुल समूह ‘एफ’ मा छन् भने बृहस्पति विद्यासदन, ब्रम्ह कुन्ज, बालबाटिका र नेपालय समूह ‘जी’ मा तथा नेइबरउड, वेदव्यास र रिलायन्स रहेका छन् ।
समूह चरणको प्रतिस्पर्धा बिहीबार टुंगिने छ । आठ समूहमा शीर्ष स्थानमा रहने आठ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । क्वाटरफाइनल, सेमिफाइनल र फाइनल शुक्रबार हुने छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक