एसियन कप फुटसल छनोट : नेपाल समूह 'डी' मा
बिहिबार, ०७ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । एएफसी फुटसल एसियन कप २०२४ को छनोटमा नेपाल समूह 'डी' मा परेको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल 'डी' समूहमा परेको हो ।
नेपालको समूहमा दक्षिण कोरिया, भियतनाम र मंगोलिया रहेको छ ।
यस समूहका खेलहरु मंगोलियामा आयोजना हुनेछ ।
छनोट खेल आगामी अक्टोबर ७ देखि ११ सम्म हुनेछ ।

एसियन कप फुटसल छनोट : नेपाल समूह 'डी' मा






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
