पाकिस्तानलाई हराउँदै बंगलादेश सेमिफाइनल नजिक
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले हराउँदै बंगलादेश अन्तिम चारको नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले हराउँदै बंगलादेश अन्तिम चारको नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले ५-० गोलको अग्रता बनाएको छ ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको तथ्यांकअनुसार ट्रान्सफर विन्डोमा एजेन्टहरुले ४३०.८ मिलियन पाउण्ड कमाएको देखिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै श्रीलंका अन्तिम चारमा पुगेको हो ।
एएफसी यू-२० एसियन कप छनोट अघि शुक्रबार प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले छनोट हुने आशा राखेको बताएका हुन् ।
श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा चार गोल थपेको थियो ।
टर्किस क्लबले माटालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण प्रिमियर लिगको खेलहरु स्थगित गरिएको हो ।
अधिवक्ता विष्णु प्रसाद तिवारीले असार ३ गते निर्वाचन रोक्न मागसहित उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए ।