पथरी–११ ट्राइब्रेकरमा विजयी
पथरी–११ फुटबल क्लबले दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
पथरी–११ फुटबल क्लबले दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
लिओनल मेसीले भारत भ्रमणको अन्तिम दिन नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम थियो। तर, भेटघाट रद्द गरिएको इन्डियन एक्सप्रेसले सोमबार दिउँसो पुष्टि गर्यो।
नेपालकी फरवार्ड रेखा पौडेलको ह्याट्रिकसँगै माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन एफएएम महिला फुटबल लिगको उपाधिनजिक पुगेको छ।
ब्राइटनविरुद्धको खेलमा ‘स्क्वाड’मा फर्कँदै मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गरेका छन्। २–० को जितमा लिभरपुलको दोस्रो गोल हुगो एकिटिकेले गरेका थिए। जसमा असिस्ट सलाहकै थियो।
बोरुसिया डर्टमुन्डका मिडफिल्डर जोब बेलिङ्घमलाई बुन्डेसलिगाका आगामी दुई खेलका लागि प्रतिबन्ध लगाइएको छ।
विश्वकपको तयारीस्वरूप जर्मनीले मार्चमा घानासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। ‘ड्र’ का कारण आइभोरी कोस्टसँग तय गरिएको मैत्रीपूर्ण खेल सम्भव नभएपछि जर्मनीले घानालाई प्रतिद्वन्द्वी बनाएको हो।
‘गोट इन्डिया टुर’को तेस्रो तथा अन्तिम दिन आइतबार अर्जेन्टिनाका फुटबल सुपरस्टार लिओनल मेससी दिल्लीमा रहेका थिए।
एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र गाईघाट फुटबल क्लब भिड्ने भएका छन्।
झापा गोल्डकपको सातौं संस्करण माघ अन्तिम साता हुने भएको छ।
दक्षिण अफ्रिकालाई सहज रूपमा पराजित गर्दै भारत सिरिजमा अघि बढेको छ।
ह्यारी केनले बुन्डेसलिगाको अन्तिम स्थानमा रहेको टोलीविरुद्ध घरेलु मैदानमा लज्जास्पद हारबाट बायर्न म्युनिखलाई जोगाएका छन्।
म्यानचेस्टर सिटी र एस्टन भिल्लाले जित निकाल्दै प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेका छन्।