शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
यस सिजनमा पहिलोपल्ट बार्सिलोना घरेलु मैदानमा पराजित

यस सिजनमा पहिलोपल्ट बार्सिलोना घरेलु मैदानमा पराजित

बार्सिलोना यस सिजनमा पहिलोपल्ट घरेलु मैदानमा पराजित भएको छ। शनिबार राति भएको खेलमा लास पाल्मासले २–१ को जित हासिल गर्दै ऐतिहासिक नतिजा निकालेको हो।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १६, २०८१
Read more →
उपाधि दाबेदारी प्रस्तुत नगर्ने चेल्सी

उपाधि दाबेदारी प्रस्तुत नगर्ने चेल्सी

लिभरपुलको सशक्त सुरुआत र म्यानचेस्टर सिटीको कमजोर प्रदर्शनले चेल्सीलाई इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सहज बनायो।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०८१
Read more →
कोनाटेले सिटीविरुद्धको खेल गुमाउने

कोनाटेले सिटीविरुद्धको खेल गुमाउने

लिभरपुलका डिफेन्डर इब्राहिम कोनाटे चोटका कारण आइतबार म्यानचेस्टर सिटीविरुद्धको इङ्लिस प्रिमियर लिग खेल गुमाउने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०८१
Read more →
भिएआरको विवादास्पद निर्णयले ब्राइनलाई उकाल्यो दोस्रो स्थानमा

भिएआरको विवादास्पद निर्णयले ब्राइनलाई उकाल्यो दोस्रो स्थानमा

ब्राइटनले आफ्नो स्थान मजबुत पार्दै डिफेन्डिङ च्याम्पियन सिटीसँग अंक बराबरी गर्‍यो भने साउथह्याम्पटनले लिगको पहिलो अवे अंक हासिल गर्दै आत्मबल बढाएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०८१
Read more →
मनाङले टुंग्यायो जितविहीन यात्रा

मनाङले टुंग्यायो जितविहीन यात्रा

अन्ततः सुजन डंगोलको उत्कृष्ट प्रदर्शनमा मनाङ मस्र्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जितविहीन यात्रा टुंग्याएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
एनएसएलको तेस्रो संस्करण अझै अनिश्चित

एनएसएलको तेस्रो संस्करण अझै अनिश्चित

पहिला एन्फासँग लिएको सेप्टेम्बर–अक्टोबरमा एनएसएल आयोजना गरिएन, नयाँ अवधि अहिलेसम्म टुंगो लागेको छैन

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
सर्वोत्कृष्ट फुटबलरको मनोनयनमा मेसी, परेनन् रोनाल्डो

सर्वोत्कृष्ट फुटबलरको मनोनयनमा मेसी, परेनन् रोनाल्डो

अर्जेन्टिनी टिमका कप्तान लिओनल मेसी सन् २०२३–२४ सिजनको सर्वोत्कृष्ट फुटबलरको लागि ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परेका छन्। उनी मनोनयनमा पर्ने युरोपेली लिगबाहिरका एक्लो खेलाडी हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
अमोरिमको नेतृत्वमा युनाइटेडको पहिलो जित

अमोरिमको नेतृत्वमा युनाइटेडको पहिलो जित

रासमस होजलुन्डको उत्कृष्ट प्रदर्शनका कारण म्यानचेस्टर युनाइटेडले बिहीबार राति युरोपा लिगको खेलमा नर्वेजियन टोली बोडो ग्लिम्टलाई ३–२ ले पराजित गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
पुलिसलाई अर्को धक्का

पुलिसलाई अर्को धक्का

 मंगलबार मात्रै न्युरोड टिम (एनआरटी) ले शीर्ष स्थान खोसेको विभागीय टोली नेपाल पुलिस क्लबलाई ललित स्मृति एन्फा यु–१८ युथ लिगमा संकटा फुटबल क्लबले अर्को धक्का दिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
यु–१६ लिग पुसमा

यु–१६ लिग पुसमा

एन्फा यु–१६ लिग पुसमा हुने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको हो। पहिलो संस्करणको लिग मच्छिन्द्र फुटबल क्लबले जितेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
पुनरागमन गर्ने लक्ष्यमा रोड्री

पुनरागमन गर्ने लक्ष्यमा रोड्री

म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफू पुनरागमन गर्ने लक्ष्यमा रहेको बताएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
मार्टिनेजको अद्वितीय प्रदर्शन

मार्टिनेजको अद्वितीय प्रदर्शन

च्याम्पियन्स लिगअन्तर्गत बुधबार एस्टन भिल्ला र युभेन्टसबीचको खेल गोलरहित बराबरीमा टुंगियो। खेलमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले फेरि एकपल्ट आफ्नो उत्कृष्ट प्रदर्शन दिँदै सबैको ध्यान खिच्न सफल भए।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 278 of 2188Next