• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भिएआरको विवादास्पद निर्णयले ब्राइनलाई उकाल्यो दोस्रो स्थानमा
खेलपाटी संवाददाता
शनिबार, मंसिर १५, २०८१ खेलपाटी संवाददाता
भिएआरको विवादास्पद निर्णयले ब्राइनलाई उकाल्यो दोस्रो स्थानमा

काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा भिएआरको विवादास्पद निर्णयले साउथह्याम्पटन र ब्राइटनबीचको प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगियो।

पहिलो हाफमा ब्राइटनका काओरु मितोमाले टोलीलाई अग्रता दिलाए। तर, साउथह्याम्पटनका फ्लिन डाउन्सले दोस्रो हाफमा बराबरी गोल गरे। त्यसपछि  रायन फ्रेजरको उत्कृष्ट क्रसलाई क्यामरुन आर्चरले गोलमा परिणत गरे पनि भिएआर जाँचपछि उक्त गोल रद्द भयो।

चार मिनेटभन्दा बढी समयको भिएआर जाँचले आर्चर अनसाइड भएको निर्णय गरेको थियो। तर, त्यसपछि एडम आर्मस्ट्रङलाई पेनाल्टी दिइयो, जो अफसाइड थिए तर बललाई छोएका थिएनन्। तर, उनले पेनाल्टीमा गोल गर्न सकेनन्।

साउथह्याम्पटनका प्रशिक्षक रसेल मार्टिनले निर्णयप्रति असन्तुष्टि जनाउँदै भने, ‘म यो निर्णयलाई स्वीकृति दिन सक्दिनँ। यदि यो स्पष्ट त्रुटि हो भने मात्र सच्याइनुपर्छ। तर, यहाँ मैदानको निर्णयलाई पर्याप्त सम्मान गरिएन।’

१३ खेलबाट मात्रै पाँच अंक जोडेको साउथह्याम्पटन लिगको अन्तिम स्थानमै छ भने ब्राइटन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ब्राइटनले समान खेलबाट २३ अंक पुर्‍याएको छ। खेलको क्रममा ब्राइटनका वैकल्पिक खेलाडी सिमोन एडिंग्राको प्रहार पोस्टनजिकबाट बाहिरिएपछि थप गोल हुन सकेन।

खेल सकिएपछि साउथह्याम्पटनका प्रशिक्षक मार्टिन र ब्राइटनका प्रशिक्षक फेबियन हर्जेलरबीच विवाद भयो। दुबैलाई खेलका क्रममा चेतावनी दिइएको थियो। मार्टिनले आफ्नो टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै भने, ‘हामी लिगको दोस्रो स्थान उक्लिन हकदार थियौं।’

ब्राइटनले आफ्नो स्थान मजबुत पार्दै डिफेन्डिङ च्याम्पियन सिटीसँग अंक बराबरी गर्‍यो भने साउथह्याम्पटनले लिगको पहिलो अवे अंक हासिल गर्दै आत्मबल बढाएको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP