भिनिसियसलाई बालोन डी’ओर अवार्डबाट बञ्चित गराइनु अनुचित : रोनाल्डो
पोर्चगिज भेट्रान स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका भिनिसियस जुनियर यस वर्षको बालोन डी’ओर अवार्डबाट बञ्चित हुनु अनुचित भएको बताएका छन्।
पोर्चगिज भेट्रान स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका भिनिसियस जुनियर यस वर्षको बालोन डी’ओर अवार्डबाट बञ्चित हुनु अनुचित भएको बताएका छन्।
चर्च ब्वाइज युनाइटेड क्लब पाँचथरको फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेकाे छ।
पुनरागमन जित निकाल्दै चर्च बोइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले फरवार्ड मार्कस रसफोर्डलाई आफ्नो योजनाबाट बाहिर राख्ने निर्णय गरेका छन्।
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसलाई बिहीबार वुल्भ्सह्याम्प्टन वान्डरर्सविरुद्ध २–० को हारको समयमा रेड कार्ड दिइयो।
चेल्सीको उच्च प्रदर्शनमा ब्रेक लगाउँदै फुलहमले प्रिमियर लिगमा बिहीबार २–१ को रोमाञ्चक जित निकालेको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा एभर्टनसँग पटकको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी १–१ को बराबरीमा रोकिएको छ।
न्युरोड टिम (एनआरटी) क्लब फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताकाे सेमिफाइनल प्रवेश गरेको छ।
लिभरपुल फरवार्ड मोहम्मद सलाहले यो सिजन सबै किसिमका प्रतियोगितामा ३३ गोलमा योगदान गरेका छन्, जसमा १८ गोल र १५ असिस्ट रहेको छ।
म्यानचेस्टर युनाइटेडका डिफेन्डर म्याथिज डी लिग्ट बक्सिङ डेमा वुल्भ्सविरुद्धको खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
यस अवधिमा हलान्डले जम्मा दुई गोल गरेका छन्, जुन सिजनका पहिलो पाँच खेलमा उनको १० गोलको प्रदर्शनसँग मेल खाँदैन।