• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
४५ वर्षपछि फुलहमसँग घरेलु मैदानमा हार्‍यो चेल्सी
खेलपाटी संवाददाता
शुक्रबार, पुस १२, २०८१ खेलपाटी संवाददाता
४५ वर्षपछि फुलहमसँग घरेलु मैदानमा हार्‍यो चेल्सी

काठमाडौं। चेल्सीको उच्च प्रदर्शनमा ब्रेक लगाउँदै फुलहमले प्रिमियर लिगमा बिहीबार २–१ को रोमाञ्चक जित निकालेको छ। ९५औं मिनेटमा सब्स्टिट्युट खेलाडी रोड्रिगो मुनिजले निर्णायक गोल गर्दै फुलहमलाई ऐतिहासिक जित दिलाए।

फुलहमले सन् १९७९ (४५ वर्ष) पछि पहिलो पटक स्टाम्फोर्ड ब्रिजमा जित हासिल गरेको हो। यो पराजय चेल्सीको प्रिमियर लिगमा अक्टोबर २० मा लिभरपुलविरुद्धको २–१ हारपछि पहिलो हो। 

दोस्रो स्थानमा रहँदै उपाधि दौडलाई निरन्तरता दिने चेल्सीको प्रयासलाई ठूलो धक्का लागेको छ। चेल्सीले ३५ अंक जोडेको छ। तर, शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा सात अंकले पछि छ र एक खेल बढी खेलेको छ। लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ।

१६औं मिनेटमा कोल पामरले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए। चेल्सीले खेलमा नियन्त्रण राखेको थियो। पामरले दुई पटक गोलको प्रयास गरे भने फुलहमका गोलकिपर बेरन्ड लेनोले मार्क कुकुरेलाको हेडरलाई बचाउनुका साथै कप्तान एनजो फर्नान्डेजको शक्तिशाली प्रहारलाई पनि रोके।

तर, दोस्रो हाफमा फुलहमले सुधारिएको प्रदर्शन गर्‍यो। ८२औं मिनेटमा ह्यारी विल्सनले नजिकैबाट हेडर गोल गर्दै स्कोर बराबरी गरे। निर्णायक क्षणमा भने मुनिजले ९५औं मिनेटमा सासा लुकिचको पासमागोल गर्दै फुलहमलाई तीन अंक दिलाए। यो जितले फुलहमलाई १८ खेलबाट २८ अंकसहित आठौं स्थानमा पुर्‍यायो।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
रियल पुगे डिन
रियल पुगे डिन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP