• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटीको खराब प्रदर्शनमा हलान्ड जिम्मेवार?
खेलपाटी संवाददाता
बुधबार, पुस १०, २०८१ खेलपाटी संवाददाता
सिटीको खराब प्रदर्शनमा हलान्ड जिम्मेवार?

काठमाडौं। डिफेन्डिङ च्याम्पिनय म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग खराब प्रदर्शनलाई निरन्तरता दिइरहेको छ। पछिल्ला आठ खेलमा केवल सिटीले एक मात्र जित हात पारेको छ।

तर, मुख्य प्रशिक्षक पेप ग्वार्डिओला भने यो सम्पूर्ण टिमको समस्या भएको र कुनै एक खेलाडीलाई दोष दिन उचित नहुने बताउँछन्। उनले फरवार्ड एर्लिङ हलान्डको कमजोर लयका कारण सिटी यो अवस्थामा पुगेको मान्न अस्वीकार पनि गरेका छन्।

सिटीको पछिल्लो नतिजाले च्याम्पियन टोलीलाई लिग तालिकाको सातौं स्थानमा पुर्‍याएको छ र शीर्ष स्थानको लिभरपुलसँग १२ अंक पछि छ। यस अवधिमा हलान्डले जम्मा दुई गोल गरेका छन्, जुन सिजनका पहिलो पाँच खेलमा उनको १० गोलको प्रदर्शनसँग मेल खाँदैन।

ग्वार्डिओलाले भने, यो केवल एर्लिङको मात्र कुरा होइन, यो सम्पूर्ण टिमको विषय हो।  हाम्रो टिमले पहिले उत्कृष्ट खेलिरहेको थियो र एर्लिङ धेरै गोल गरेका थिए, यो टिमकै सहकार्यबाट सम्भव भएको थियो। तर, अहिले टिम पहिलाको जस्तो छैन। त्यसैले यो सबै खेलाडीहरूको समस्या हो।

बिहीबार एभर्टनविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यदि समस्या केवल एउटा खेलाडीको हुन्थ्यो भने समाधान सहज हुने थियो। तर, हामी सबै मिलेर राम्रो गर्नुपर्ने आवश्यकता छ। एर्लिङ हाम्रो लागि महत्त्वपूर्ण थिए, छन् र रहिरहनेछन्। हामी उनलाई अझ प्रभावकारी बनाउने प्रयास गर्दैछौं।’

जोन स्टोन्स, मथियस नुनेस र एडरसन एभर्टनविरुद्धको खेलका लागि उपलब्ध हुन्छन् या हुँदैनन् ग्वार्डिओला अझै निश्चित छैनन्। उनले टिमको खराब प्रदर्शनको कुनै निश्चित कारण बताउन नसक्ने बताएका छन्। तर, उनले निकट भविष्यमा सिटीले आफ्नो लय पुनः फर्काउनेमा विश्वास व्यक्त गरेका छन्।

‘धेरैले भन्छन् हामी पर्याप्त दौडिरहेका छैनौं, लडिरहेका छैनौं। तर, समस्या यति मात्र होइन। यो साना–साना र केही ठूला कुराहरूको संयोजनले यस्तो अवस्था बनेको हो। तर, हामीसँग बक्सिङ डेमा अर्को मौका छ, जहाँ खेल जित्ने प्रयास गर्नेछौं। समयसँगै टिम अझ राम्रो अवस्थामा फर्किनेछ,’ उनले भने।

एभर्टन अंक तालिकाको १५औं स्थानमा छ। सिटीभन्दा ११ अंक पछाडि भए पनि रक्षात्मक दृष्टिकोणले राम्रो प्रदर्शन गरिरहेका छन्। एभर्टनले पछिल्ला ६ मध्ये पाँच खेलमा क्लीन सिट राखेको छ।

ग्वार्डिओलाले भने, ‘सोन डाइचको डिफेन्स सधैं राम्रो हुन्छ। टोलीको आक्रमण र रक्षात्मक रणनीति निकै बलिया हुन्छन्। अर्सनल र चेल्सीविरुद्ध राम्रो गर्दै एभर्टनले आफ्नो क्षमताको प्रमाण दिइसकेको छ। एभर्टनको काउन्टर अट्याक र सेट पिस उत्कृष्ट छन्।’

क्रिसमसको बेला सिटीका खेलाडीहरूले परिवारसँग केही समय बिताउन पाउने भए पनि खेल हुने भएकाले अभ्यासलाई पनि निरन्तरता दिनुपरेको छ।

‘हामी आज र भोलि अभ्यास गर्दैछौं। बक्सिङ डेमा हामी खेल्नेछौं। खेलाडीहरूले आज र भोलि बिहान परिवारसँग समय बिताउन पाउनेछन्। यो हाम्रो जिम्मेवारी हो र सबैले यसलाई सम्मान गर्नुपर्छ,’ ग्वार्डिओलाले भने।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
रियल पुगे डिन
रियल पुगे डिन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP