बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
सालिबाबिना डिफेन्समा कमजोर आर्सनल

सालिबाबिना डिफेन्समा कमजोर आर्सनल

प्रिमियर लिगमा शनिबार एस्टन भिल्लासँग २–२ को बराबरीमा दुई अंक गुमाएको आर्सनलको चिन्ता विलियम सालिबाको चोटले थप बढाएको छ। उनलाई खेलबाट बाहिर राखिएको थियो।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०८१
Read more →
नायक लुकाकु

नायक लुकाकु

रोमेलु लुकाकु नायक बनेपछि नापोलीले इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै शीर्ष स्थानमा थप बलियो बनेको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०८१
Read more →
बार्सिलोनालाई फेरि अर्को धक्का

बार्सिलोनालाई फेरि अर्को धक्का

शनिबारको फिका प्रदर्शन बार्सिलोनाको रोलरकोस्टर सिजनको अर्को अध्याय बन्यो, जसमा हान्सी फ्लिकको टोली स्थिरताका लागि संघर्ष गरिरहेको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०८१
Read more →
शीर्ष स्थानमा झनै बलियो लिभरपुल

शीर्ष स्थानमा झनै बलियो लिभरपुल

डार्विन नुनेजले इन्जुरी समयमा दुई गोल गर्दै लिभरपुललाई ब्रेन्टफोर्डविरुद्ध शनिबार २–० को जित दिलाए। योसँगै प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा पकड बलियो बनाएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०८१
Read more →
बाँकेमा मेयर कप फुटबल माघ २६ देखि हुने

बाँकेमा मेयर कप फुटबल माघ २६ देखि हुने

बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ ५, २०८१
Read more →
मैदान फर्किँदै क्रिस्टेन्सेन

मैदान फर्किँदै क्रिस्टेन्सेन

तर, क्लबमा १० वर्षको उमेरदेखि रहेका अन्सु फाटी अझै केही महिना मैदान बाहिर रहने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, माघ ५, २०८१
Read more →
फेरि हार्यो डर्टमन्ड

फेरि हार्यो डर्टमन्ड

बोरुसिया डर्टमन्डले शुक्रबार आइन्त्राख्ट फ्रान्कफर्टसँग २–० को हार बेहोरेको छ। यो डर्टमन्डको बुन्डेसलिगामा लगातार तेस्रो हार हो।

By खेलपाटी संवाददाताशनिबार, माघ ५, २०८१
Read more →
सिटी सर्दै ओमर

सिटी सर्दै ओमर

फ्रान्कफर्टले म्यानचेस्टर सिटीसँग कुरा भइरहेको जानकारी दिएको छ र मारमौशले पनि क्लब छोड्ने सम्भावना रहेको बताएका छन्।

By खेलपाटी संवाददाताशनिबार, माघ ५, २०८१
Read more →
दुई खेलमै एपिएफले हान्यो वालिङलाई १९ गोल

दुई खेलमै एपिएफले हान्यो वालिङलाई १९ गोल

विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल चरणमा शुक्रबार वालिङ नगरपालिकामाथि फेरि गोलको वर्षा गरेको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, माघ ४, २०८१
Read more →
चर्च ब्वाइजसँग हिमालयन शेर्पा पराजित

चर्च ब्वाइजसँग हिमालयन शेर्पा पराजित

चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा शुक्रबार हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ४, २०८१
Read more →
१८ वर्षीय एन्ड्रिकले जोगाइदिए अर्को हार

१८ वर्षीय एन्ड्रिकले जोगाइदिए अर्को हार

कोपा डेल रेको राउन्ड अफ १६ मा सेल्टा भिगोलाई पराजित गर्न रियल मड्रिडललाई अतिरिक्त समयमा एन्ड्रिकका दुई गोलको आवश्यकता परेको थियो, जसले बार्सिलोनासँग स्पेनिस सुपर कप फाइनलमा ५–२ को हार भोगेपछि अर्को लज्जास्पद झट्काबाट जोगायो।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ४, २०८१
Read more →
सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी

सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी

सरस्वती २०७६ सालमा रेलिगेसनमा पर्दै शीर्ष डिभिजनबाट घटुवा भएको थियो। २०७८ सालमा सिंगल राउन्ड रोबिनमा भएको ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि छैटौं स्थानबाट माथि उक्लिन सकेन। 

By खेलपाटी संवाददाताबिहिबार, माघ ३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 255 of 2187Next