सर्वाधिक पुरस्कार राशि रहेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लब भिड्दैछन्।
इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल हेरिरहेको खेलमा म्यानचेस्टर सिटीका मिडफिल्डर ज्याक ग्रीलिशले राम्रो प्रभाव पारे।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अन्ततः केलियन एमबाप्पेको अनुपस्थितिमा पनि च्याम्पियन्स लिगमा चम्किन सक्ने क्षमता देखाएको छ।
बुन्डेसलिगामा सानदार उडान भरिरहेको बायर्न म्युनिख च्याम्पियन्स लिगमा भने ठेस खाइरहेको छ।
भिनिसियस जुनियरले बुधबार च्याम्पियन्स लिगमा रियल मड्रिडका लागि १०० गोल पूरा गर्दै साल्जबर्गविरुद्ध ५-१ को जितमा योगदान दिए।
सिन्धुलीबाट फरार भएका नाइजेरियन फुटबल खेलाडी वलुवासोगो ग्लोरी ओड पक्राउ परेका छन्।
अपराजित रहँदै साबिक विजेता एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्ड सक्काएको छ।
नेपाली युवा टोलीले चीन युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
चौथो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगमा तेस्रो स्थानमा उक्लिएको छ।
खेलमा १५ मिनेटभन्दा कम समय बाँकी रहँदा बार्सिलोना ४–२ ले पछाडि थियो।
सन् २०२२ को डिसेम्बरमा रियाद क्लबमा सामेल भएका पाँच पटकका बालोन डि'ओर विजेता रोनाल्डो हिलालका मित्रोभिचभन्दा एक र अल–इत्तिहादका बेन्जेमाभन्दा दुई गोलले अगाडि छन्।