• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिन्धुलीबाट फरार नाइजेरियन फुटबलर ग्लोरी पक्राउ
नमीन ढकाल
बुधबार, माघ ९, २०८१ नमीन ढकाल
सिन्धुलीबाट फरार नाइजेरियन फुटबलर ग्लोरी पक्राउ

इलाम। सिन्धुलीबाट फरार भएका नाइजेरियन फुटबल खेलाडी वलुवासोगो ग्लोरी ओड पक्राउ परेका छन्। नेपाल प्रहरीको नियन्त्रणमा रहेका ग्लोरीलाई फरार भएको आठ घन्टापछि मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटस्थित मध्यपहाडी राजमार्ग र बिपी राजमार्गको संगम स्थलबाट  शौचालय जाने भन्दै फरार भएका थिए। उनी दोस्रो पौवादुङमा गोल्डकपमा तिवारीभञ्ज्याङ एफसीबाट खेल्न आएका थिए।  

सेमिफाइनल खेलमा ग्लोरी खेलेका थिए। र, उनी फाइनलअघि पक्राउ परेका हुन्। बुधबार सम्पन्न फाइनलमा झापाको राजगढ एफसीले तिवारीभञ्ज्याङलाई हराएर उपाधि जितेको छ।

टुरिस्ट भिसामा नेपाल आएर अवैध बसोबास गरेको भन्दै ग्लोरीलाई पक्राउ गर्न अध्यागमन कार्यालयबाट पत्र आएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको थियो। भोजपुरको पौवादुम्मा गाउँपालिका ३ बाट सोमबार साँझ पक्राउ गरी उनलाई प्रहरीले काठमाडौं ल्याउँदै गर्दा फरार भएका थिए।

‘को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा शाखा कालिकास्थान काठमाडौं ल्याउँदै गर्दा फरार भएका हुन्। आठ घन्टापछि प्रहरीको सक्रियतामा कर्डन एन्ड सर्च (घेराबन्दी) गरी पक्राउ उनलाई पक्राउ गरिएको हो,’ उपरीक्षक काफ्लेले भने।

उनका अनुसार बिहान ६ बजे खुर्कोट नजिकैबाट फरार भएका ग्लोरी दिउँसो २ बजे गढी प्रहरी चौकीले चेकजाँच गर्दा बिपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका ६ बारामा प्रदेश २–०३–००१ज ००१४ नम्बरको काठमाडौंबाट सर्लाही जाँदै गरेको इभी गाडीमा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय इलाका तथा प्रहरी चौकी र स्थानीयको सक्रियतामा फेला पारेर अध्यागमन विभागलाई बुधबार बुझाइएको उनले बताए। उनका अनुसार ग्लोरी मंगलबार साँझ लगभग ६ बजेको समयमा खुर्कोट नजिकैबाट शौचालय गराउने क्रममा हाम फालेर फरार भएका थिए। 

ग्लोरीले २०७९ सालमा संकटा फुटबल क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। त्यसअघि जितपुर सिमरा, १९औं आह रारालगायतका प्रतियोगिता खेलेका थिए। न्युरोड टिम (एनआरटी) बाट समेत खेलका उनी पछिल्लो समय मोफसलमा हुने प्रतियोगिता खेलेका थिए। यस्तै, खेपमा विभिन्न क्लबाट खेल्दै आएका छन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
रियल पुगे डिन
रियल पुगे डिन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP