एनआरटीको जितमा विज्ञानको २ गोल
खेलको दोस्रो हाफको इन्जुरी समयमा विज्ञानले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको जित सुनिश्चित गरे।
खेलको दोस्रो हाफको इन्जुरी समयमा विज्ञानले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको जित सुनिश्चित गरे।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा लालीगुराँसले नव जनजागृति क्लबलाई ४–१ ले पराजित गरेको हो।
साडियो मानेले गोल गर्न सकेनन्। तर, आइतबार मोरक्कोमा सम्पन्न अफ्रिका कप अफ नेसन्सको फाइनलमा आयोजक मोरक्कोविरुद्ध सेनेगलको १–० को नाटकीय जितका नायक उनै बने।
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचन रोक्न अर्को अन्तरिम आदेश जारी गरेको छ ।
खेमराज श्रेष्ठको आत्मघाती गोलसँगै एपीएफले राष्ट्रिय लिगमा संघर्षपूर्ण सुरुआत गरेको छ।
उम्मेदवारी दर्ता प्रक्रिया पनि शनिबार पूरा भइसकेको छ।
संकटा फुटबल क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाटेडले राष्ट्रिय लिगमा सुखद् सुरुआत गरेको छ।
एन्फाले निर्वाचन प्रकृया अघि बढाएपछि इतर पक्ष केसीको नेतृत्वमा चुनावमा घोमिने निर्णय गरेको हो ।
एलिक श्रेष्ठको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा सुखद सुरुआत गरेको छ।
एक दशकपछि पुनः सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा हालसम्म चार खेल सम्पन्न भइसकेका छन्।