आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
हेन्डरसन र रासफोर्ड इङ्ल्यान्डको टोलीमा

हेन्डरसन र रासफोर्ड इङ्ल्यान्डको टोलीमा

मुख्य प्रशिक्षक थोमस टुचेलले जोर्डन हेन्डरसन र मार्कस रासफोर्डलाई इङ्ल्यान्डको टोलीमा स्वागत गरेका छन्। टुचेलले वेम्बली स्टेडियममा हुने अल्बानिया र लाट्भियाविरुद्धको विश्वकप छनोट खेलअघि आफ्नो पहिलो टोलीमा यी दुई खेलाडीलाई समावेश गरेका हुन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
ब्राजिलको टोलीमा एन्ड्रिक

ब्राजिलको टोलीमा एन्ड्रिक

ब्राजिलले यस महिनाको विश्वकप छनोटका लागि किशोर फरवार्ड एन्ड्रिकलाई नेयमारको स्थानमा टोलीमा समावेश गरेको छ। सान्तोसका आक्रमणकारी फरवार्ड नेयमार मांसपेशी चोटका कारण टिमबाट बाहिरिएका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
माभ्लोनोभ चितवनमा

माभ्लोनोभ चितवनमा

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी एफसी चितवनले उज्बेकिस्तानी मिडफिल्डर नोडिरबेक माभ्लोनोभलाई भित्र्याएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
पहिलोपल्ट स्पेनको टोलीमा एसेन्सियो

पहिलोपल्ट स्पेनको टोलीमा एसेन्सियो

स्पेनले नेसन्स लिग क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्न रियल मड्रिडका युवा डिफेन्डर एसेन्सियोलाई पहिलो पटक राष्ट्रिय टोलीमा बोलाएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
नेयमारले कोलम्बिया र अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

नेयमारले कोलम्बिया र अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

ब्राजिलका स्टार खेलाडी नेयमारले यो महिना हुने फिफा विश्वकप छनोट खेल गुमाउने भएका छन्। ब्राजिलले कोलम्बिया र अर्जेन्टिनाविरुद्ध खेल्दा ३३ वर्षीय नेयमार अनुपस्थित रहनेछन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
एनएसएलको उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने

एनएसएलको उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने

नेपाल सुपर लिगको तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता ललितपुर एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स भिड्ने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
मेसी र सुआरेजको गोलसँगै मियामी क्वार्टरफाइनलमा

मेसी र सुआरेजको गोलसँगै मियामी क्वार्टरफाइनलमा

कप्तान लिओनल मेसी फर्किएको खेलमा इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपमा काभेलियर फुटबल क्लबलाई शुक्रबार पराजित गरेको छ। समग्रमा मियामी ४–० ले विजयी भयो।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
चेल्सीको कठिन जित

चेल्सीको कठिन जित

किर्नान ड्युसबरी हलको निर्णायक गोलसँगै चेल्सीले कोपनहेगनलाई १–० ले हराउँदै कन्फरेन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। घरेलु मैदानमा चेल्सीले पहलो हाफ गोलरहित बराबरी खेलेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
युरोपा लिग क्वार्टरफाइनलमा एथ्लेटिक बिल्बाओ र लाजियोको प्रवेश

युरोपा लिग क्वार्टरफाइनलमा एथ्लेटिक बिल्बाओ र लाजियोको प्रवेश

निकोलस (निको) विलियम्सको दुई गोलको मद्दतले एथ्लेटिक बिल्बाओले एएस रोमालाई ३–१ ले पराजित गर्दै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो भने लाजियोले विक्टोरिया प्लजेनसँग १–१ को बराबरी खेल्दै अन्तिम आठमा स्थान बनाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
चोटपछि फर्किएका ओडोबर्टको प्रभावशाली खेल

चोटपछि फर्किएका ओडोबर्टको प्रभावशाली खेल

टोटनह्यामका युवा खेलाडी विल्सन ओडोबर्टको पहिलो सिजन चोटका कारण प्रभावित भयो। तर, अन्ततः उनले युरोपा लिगको क्वार्टरफाइनलमा टोटनह्यामलाई पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
कप्तान ब्रुनोको ह्याट्रिकसँगै युनाइटेड क्वार्टरफाइनलमा

कप्तान ब्रुनोको ह्याट्रिकसँगै युनाइटेड क्वार्टरफाइनलमा

कप्तान ब्रुनो फर्नान्डेजको ह्याट्रिकसँगै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ। बिहीबार सम्पन्न खेलमा युनाइटेडले १० खेलाडीमा सीमित रियल सोसिडाडविरुद्ध ४–१ को जित निकालेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
तिलोत्तमा गोल्डकपमा चर्च ब्वाइज र मच्छिन्द्रसहित आठ टिम

तिलोत्तमा गोल्डकपमा चर्च ब्वाइज र मच्छिन्द्रसहित आठ टिम

२३औं संस्करणको तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 206 of 2185Next