एन्फाले महिला फ्रेन्चाईज लिग सञ्चालन गर्ने
सोमबार सातदोबाटो हेडक्वार्टरमा बसेको केन्द्रिय कार्यसमिति बैठकले अर्को वर्ष महिला फ्रेन्चाईज लिग गर्ने गरी क्यालेन्डरलाई पारित गरेको छ ।
सोमबार सातदोबाटो हेडक्वार्टरमा बसेको केन्द्रिय कार्यसमिति बैठकले अर्को वर्ष महिला फ्रेन्चाईज लिग गर्ने गरी क्यालेन्डरलाई पारित गरेको छ ।
नेपालले एएफसी एसियन कप २०२७ छनोटमा मंगलबार घरेलु टोली मलेसियासामु चुनौती प्रस्तुत गर्दैछ।
इङ्ग्ल्यान्डले सोमबार वेम्बली स्टेडियममा भएको विश्वकप छनोट खेलमा लाट्भियालाई ३-० ले पराजित गरेको छ। रिस जेम्सको उत्कृष्ट फ्रिकिक गोल र एबेरेची एजेको पहिलो अन्तर्राष्ट्रिय गोलले इङ्ग्ल्यान्डलाई सहज जित दिलायो।
न्युजिल्यान्डले सोमबार न्युक्यालेडोनियालाई ३–० ले हराउँदै ओसियाना महासंघको विश्वकप छनोट शृंखला जितेको छ। योसँगै न्युजिल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ।
मंगलबार पुन: बस्नेगरी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ।
सृजनराज गौतमको सानदार प्रदर्शनसँगै संकटा क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
स्पेनिस क्लब रियल मड्रिडमा सानदार प्रदर्शन गरिरहेका फरवार्ड किलियन एमबाप्पे राष्ट्रिय जर्सीमा भने त्यति खरो उत्रिन सकेका छैनन्।
पन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग क्लब संकटालाई विदेशी क्लब जर्जियन एफसीले चुनौती प्रस्तुत गर्ने भएको छ।
यो जितसँगै जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो। अब जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्। यसबाहेक बाँकी नेसन्स लिग प्रतियोगिता जर्मनीकै मैदानमा हुनेछ, जहाँ सेमिफाइनल खेल स्टुटगार्ट र फाइनल म्युनिखमा हुने तय छ।
क्रोएसियालाई सुरुदेखि नै दबाबमा राखेपनि पहिलो गोलका लागि दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपर्यो। ५२औं मिनेटमा ओलिसेले उत्कृष्ट फ्रिकिकमार्फत फ्रान्सलाई अग्रता दिलाए।
रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै साबिक विजेता स्पेनले नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
क्रिस्टियानो रोनाल्डोले खेलको सुरुआतमै पेनाल्टी मिस गरेका थिए। तर, पछि उनले महत्त्वपूर्ण गोल गरे। त्यसपछि फ्रान्सिस्को ट्रिन्काओको दुई गोलले प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीलाई सेमिफाइनलमा पुर्यायो।