शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मलेसियालाई नेपालको चुनौती

मलेसियालाई नेपालको चुनौती

नेपालले एएफसी एसियन कप २०२७ छनोटमा मंगलबार घरेलु टोली मलेसियासामु चुनौती प्रस्तुत गर्दैछ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०८१
Read more →
प्रदर्शनभन्दा नतिजाबाट सन्तुष्ट टुचेल

प्रदर्शनभन्दा नतिजाबाट सन्तुष्ट टुचेल

इङ्ग्ल्यान्डले सोमबार वेम्बली स्टेडियममा भएको विश्वकप छनोट खेलमा लाट्भियालाई ३-० ले पराजित गरेको छ। रिस जेम्सको उत्कृष्ट फ्रिकिक गोल र एबेरेची एजेको पहिलो अन्तर्राष्ट्रिय गोलले इङ्ग्ल्यान्डलाई सहज जित दिलायो।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०८१
Read more →
न्युजिल्यान्ड तेस्रोपल्ट विश्वकपमा छनोट

न्युजिल्यान्ड तेस्रोपल्ट विश्वकपमा छनोट

न्युजिल्यान्डले सोमबार न्युक्यालेडोनियालाई ३–० ले हराउँदै ओसियाना महासंघको विश्वकप छनोट शृंखला जितेको छ। योसँगै न्युजिल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
६ अजेन्डामा छलफल सकिएसँगै एन्फा कार्यसमिति बैठक स्थगित

६ अजेन्डामा छलफल सकिएसँगै एन्फा कार्यसमिति बैठक स्थगित

मंगलबार पुन: बस्नेगरी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
सृजनराजको सानदार प्रदर्शनसँगै संकटा सेमिफाइनलमा

सृजनराजको सानदार प्रदर्शनसँगै संकटा सेमिफाइनलमा

सृजनराज गौतमको सानदार प्रदर्शनसँगै संकटा क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By मनोज थापा (हिमालयन मनोज)सोमबार, चैत १०, २०८१
Read more →
फ्रान्सबाट गोल गर्न सक्दैनन एमबाप्पे

फ्रान्सबाट गोल गर्न सक्दैनन एमबाप्पे

स्पेनिस क्लब रियल मड्रिडमा सानदार प्रदर्शन गरिरहेका फरवार्ड किलियन एमबाप्पे राष्ट्रिय जर्सीमा भने त्यति खरो उत्रिन सकेका छैनन्।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा संकटा र जर्जियन एफसी भिड्दै

तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा संकटा र जर्जियन एफसी भिड्दै

पन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग क्लब संकटालाई विदेशी क्लब जर्जियन एफसीले चुनौती प्रस्तुत गर्ने भएको छ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
जर्मनीको नयाँ इतिहास

जर्मनीको नयाँ इतिहास

यो जितसँगै जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो। अब जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्। यसबाहेक बाँकी नेसन्स लिग प्रतियोगिता जर्मनीकै मैदानमा हुनेछ, जहाँ सेमिफाइनल खेल स्टुटगार्ट र फाइनल म्युनिखमा हुने तय छ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
फ्रान्सको पुनरागमन सफल

फ्रान्सको पुनरागमन सफल

क्रोएसियालाई सुरुदेखि नै दबाबमा राखेपनि पहिलो गोलका लागि दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपर्‍यो। ५२औं मिनेटमा ओलिसेले उत्कृष्ट फ्रिकिकमार्फत फ्रान्सलाई अग्रता दिलाए।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
पेनाल्टी सुटआउटमा भाग्यमानी स्पेन, अभागी नेदरल्यान्ड्स

पेनाल्टी सुटआउटमा भाग्यमानी स्पेन, अभागी नेदरल्यान्ड्स

रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै साबिक विजेता स्पेनले नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
पेनाल्टीमा चुके रोनाल्डो !

पेनाल्टीमा चुके रोनाल्डो !

क्रिस्टियानो रोनाल्डोले खेलको सुरुआतमै पेनाल्टी मिस गरेका थिए। तर, पछि उनले महत्त्वपूर्ण गोल गरे। त्यसपछि फ्रान्सिस्को ट्रिन्काओको दुई गोलले प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीलाई सेमिफाइनलमा पुर्‍यायो।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०८१
Read more →
पुलिसलाई टाइब्रेकरमा पाखा लगाउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पुलिसलाई टाइब्रेकरमा पाखा लगाउँदै चर्च ब्वाइज सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By मनोज थापा (हिमालयन मनोज)आइतबार, चैत ९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 199 of 2185Next