शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पुलिसलाई टाइब्रेकरमा पाखा लगाउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पुलिसलाई टाइब्रेकरमा पाखा लगाउँदै चर्च ब्वाइज सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By मनोज थापा (हिमालयन मनोज)आइतबार, चैत ९, २०८१
Read more →
काङ–इनले विश्वकप छनोटको खेल गुमाउने

काङ–इनले विश्वकप छनोटको खेल गुमाउने

दक्षिण कोरियाका मिडफिल्डर ली काङ–इनले चोटका कारण विश्वकप छनोटको महत्त्वपूर्ण खेल गुमाउने भएका छन्। मंगलबार जोर्डनविरुद्धको घरेलु खेलमा उनी अनुपस्थित रहनेछन्।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०८१
Read more →
चर्च ब्वाइज र पुलिस भिड्दै

चर्च ब्वाइज र पुलिस भिड्दै

रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनियनलाई विभागीय टोली एफिएफले चुनौती प्रस्तुत गर्ने भएको छ।

By मनोज थापा (हिमालयन मनोज)आइतबार, चैत ९, २०८१
Read more →
आयोजक रुपन्देहीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

आयोजक रुपन्देहीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

विभागीय टोली एपिएफले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।

By मनोज थापा (हिमालयन मनोज)आइतबार, चैत ९, २०८१
Read more →
विश्वकप छनोटमा वेल्सको सानदार सुरूआत

विश्वकप छनोटमा वेल्सको सानदार सुरूआत

वेल्सले शनिबार काजाकिस्तानलाई ३–१ ले पराजित गर्दै २०२६ विश्वकप छनोटमा सानदार सुरूआत गरेको छ। उता, एर्लिङ हालान्डको गोलसहित नर्वेले मोल्डोभालाई ५–० ले हरायो।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०८१
Read more →
हालान्डको उत्कृष्ट प्रदर्शनसँगै विश्वकप छनोटमा नर्वेको सानदार सुरुआत

हालान्डको उत्कृष्ट प्रदर्शनसँगै विश्वकप छनोटमा नर्वेको सानदार सुरुआत

एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वेले विश्वकप छनोट अभियानमा सकारात्मक सुरूआत गरेको छ। शनिबार मोल्डोभालाई ५–० ले पराजित गर्दै नर्वेले प्रभावशाली जित हासिल गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०८१
Read more →
पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०८१
Read more →
अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व

अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व

अन्नपूर्ण आरसीटीले शनिबार राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०८१
Read more →
एलिसनले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

एलिसनले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

फिफाको कन्कसन (मस्तिष्क आघात) प्रोटोकलअनुसार एलिसनले केही समय विश्राम लिनुपर्नेछ। योसँगै उनले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०८१
Read more →
लियोनले क्लब वर्ल्डकप खेल्न नपाउने

लियोनले क्लब वर्ल्डकप खेल्न नपाउने

मेक्सिकोको क्लब लियोन शुक्रबार क्लब वर्ल्डकपबाट बाहिरिएको छ। फिफाको अपिल समितिले बहु–क्लब स्वामित्वसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै लियोनको सहभागितालाई अस्वीकार गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०८१
Read more →
टुचेललाई ठूलो जितको अपेक्षा

टुचेललाई ठूलो जितको अपेक्षा

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०८१
Read more →
अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा

अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा

यस जितपछि अर्जेन्टिना २०२६ विश्वकपका लागि छनोट हुन मात्र एक अंक मात्रै टाढा छ। १३ खेलपछि अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। मंगलबार ब्राजिलविरुद्ध घरेलु खेलमा बराबरी गरेमा अर्जेन्टिनाले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ। अर्जेन्टिनाले सातौं स्थानमा रहेको बोलिभियाभन्दा १५ अंकको अग्रता बनाइसकेको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 201 of 2186Next