शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
तिलोत्तमा गोल्डकप फुटबलको तयारी पुरा 

तिलोत्तमा गोल्डकप फुटबलको तयारी पुरा 

यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको उनले बताए ।

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, चैत ७, २०८१
Read more →
बर्दियाले जित्यो लुम्बिनी प्रदेश लिग

बर्दियाले जित्यो लुम्बिनी प्रदेश लिग

जनजागृति युवा क्लब, बर्दियाले दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिता जितेको छ। शुक्रबार सम्पन्न फाइनलमा बर्दियाले फर्सासटकर युथ क्लब, रुपन्देहीलाई १–० ले पराजित गरेको हो। बर्दियालाई उपाधि दिलाउन सुनील आले मगरले गरेको गोल नै निर्णायक बन्यो। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
३६ वर्षपछि सिंगापुरविरुद्ध नेपालको जित

३६ वर्षपछि सिंगापुरविरुद्ध नेपालको जित

जेलेस्पीजंघ कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरविरुद्ध ३६ वर्षपछि जित निकालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
सिंगापुरविरुद्ध  नेपाललाई पहिलो हाफमा १–० को अग्रता

सिंगापुरविरुद्ध नेपाललाई पहिलो हाफमा १–० को अग्रता

नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १–० को अग्रता लिएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
जेलेस्पीको गोलमा नेपाललाई अग्रता

जेलेस्पीको गोलमा नेपाललाई अग्रता

नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध सुरुआती अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १–० को अग्रता लिएको हो। नेपाललाई जेलेस्पीजंघ कार्कीले सुरुआती अग्रता दिलाएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
सुमनलाई डेब्यु गराउँदै नेपालको सुरुआती ११ सार्वजनिक

सुमनलाई डेब्यु गराउँदै नेपालको सुरुआती ११ सार्वजनिक

डिफेन्डर सुमन श्रेष्ठलाई डेब्यु गराउँदै नेपाली राष्ट्रिय मुख्य प्रशिक्षक म्याट रसले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने सुरुआती ११ सार्वजनिक गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
गोल गर्दा अब उत्साहित हुने छैनन् केन !

गोल गर्दा अब उत्साहित हुने छैनन् केन !

गोल हुनु फुटबलको स्वाभाविक प्रक्रिया हो। अन्य खेलाडीहरू बढीभन्दा बढी गोल गर्न चाहन्छन्। यस्तोमा केन ठान्छन्, सायद कुनै खेलाडीको निरन्तर सफलतासँग फ्यानहरू दिक्क हुन्छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
राफिन्हा चम्किँदा ब्राजिलको जित

राफिन्हा चम्किँदा ब्राजिलको जित

भिनिसियस जुनियरले इन्जुरी समयमा गरेको गोलसँगै  दबाबमा रहेको पाँचपल्टको विश्व विजेता ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियाविरुद्ध कठिन जित हात पारेको छ। जारी छनोटमा ब्राजिलको यो छैटौं जित हो। यद्यपि, ब्राजिलले विश्वकपमा छनोटमा हुन केही समय अझै कुर्नुपर्ने छ। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
३९ वर्षपछि इटालीको भूमीमा जर्मनी विजयी

३९ वर्षपछि इटालीको भूमीमा जर्मनी विजयी

नेसन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा जर्मनीका कप्तान जोसुआ किमिचले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलको अवसर सिर्जना गरे। यो जित जर्मनीले इटालीको मैदानमा सन् १९८६ पछि पहिलो पटक हासिल गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
गोलको खडेरीमा एमबाप्पे

गोलको खडेरीमा एमबाप्पे

२६ वर्षीय एमबाप्पे फ्रान्सको सर्वकालीन शीर्ष स्कोरिङ सूचीमा ४८ गोलसहित तेस्रो स्थानमा छन्। तर, उनले पछिल्ला १३ अन्तर्राष्ट्रिय खेलमध्ये मात्र दुई खेलमा गोल गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
नेपाल भर्सेस सिंगापुर : नवनियुक्त प्रशिक्षकको ‘नाडी छाम्ने’ कडी !

नेपाल भर्सेस सिंगापुर : नवनियुक्त प्रशिक्षकको ‘नाडी छाम्ने’ कडी !

रसका लागि यही खेल ‘डेब्यु’ हुनेछ। यसपल्ट उनीसामु ठूलो टोलीलाई पाखा लगाउनुपर्ने चुनौती छ। नेपालले सिंगापुरसँग खेलेपछि एएफसी एसियन कप छनोटको तेस्रो राउन्डमा ६ खेल खेल्ने छ। यसबीचमा दक्षिण एसियाको मिनी विश्वकप भनेर चिनिने साफ च्याम्पियनसिप पनि खेल्नुपर्ने छ। त्यसैले सिंगापुरसँगको खेल उनको नाडी छाम्ने कडीको रूपमा लिइएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 202 of 2186Next