जेलेस्पीको गोलमा नेपाललाई अग्रता
शुक्रबार, ०८ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध सुरुआती अग्रता लिएको छ।
सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १–० को अग्रता लिएको हो। नेपाललाई जेलेस्पीजंघ कार्कीले सुरुआती अग्रता दिलाएका हुन्। उनले खेलको १२औं मिनेटमा गोल गरेका हुन्।
सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो।










-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)
