शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोलको खडेरीमा एमबाप्पे

शुक्रबार, ०८ चैत्र २०८१खेलपाटी संवाददाता
गोलको खडेरीमा एमबाप्पे
Loading ad...
mustang rice ad

काठमाडौं। किलियन एमबाप्पे र उस्मान डेम्बेलेको आक्रमणलाई रोक्दै क्रोएसियाले नेसन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा फ्रान्सलाई २–० ले हराएको छ।

एन्ते बुडिमिरले २६औं मिनेटमा इभान पेरिसिचको क्रसमा हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। फ्रान्सका गोलकिपर माइक मेननले बल रोक्न खोजे पनि लाइन पार गरिसकेको थियो।

पेरिसिचले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर बनाए। योसँगै पेरिसिचले  ६ महिनापछि राष्ट्रिय टोलीमा फर्केका एमबाप्पेको पुनरागमनलाई निराश बनाएका छन्।

खेलको आठौं मिनेटमा आन्द्रेज क्रामारिचको पेनाल्टी प्रहार मेननले उत्कृष्ट बचाउ गर्दै रोकिदिएका थिए। एमबाप्पेले पहिलो हाफमा डोमिनिक लिभाकोभिचलाई केही अवसरमा चुनौती दिए। तर, क्रोएसियन गोलकिपरले उत्कृष्ट बचाउ गर्दै उनलाई गोल गर्न दिएनन्। एमबाप्पे र डेम्बे दुवैले यस सिजन क्लबबाट ३० गोल पार गरिसकेका छन्।

रियल मड्रिडका स्टार एमबाप्पेले फ्रान्सको कप्तानी गरेका थिए। सेप्टेम्बर ६ मा इटालीसँगको ३–१ को हारपछि उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो।

२६ वर्षीय एमबाप्पे फ्रान्सको सर्वकालीन शीर्ष स्कोरिङ सूचीमा ४८ गोलसहित तेस्रो स्थानमा छन्। तर, उनले पछिल्ला १३ अन्तर्राष्ट्रिय खेलमध्ये मात्र दुई खेलमा गोल गरेका छन्।

अन्य पहिलो लेगका क्वार्टरफाइनल खेलमा जर्मनीले इटालीलाई २–१ ले हराउँदै पुनरागमन जित निकाल्यो। डिफेन्डिङ च्याम्पियन स्पेनले १० खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग २–२ को बराबरी रोक्न अन्तिम समयमा गोल फर्कायो भने डेनमार्कले पोर्चुगललाई १–० ले पराजित गर्‍यो।

विजेताहरूले जुन ४–८ मा आयोजना हुने चार टोलीको फाइनल प्रतियोगितामा छनोट हुनेछन्। दोस्रो लेगका खेलहरू आइतबार निर्धारित छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता