शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हालान्डको उत्कृष्ट प्रदर्शनसँगै विश्वकप छनोटमा नर्वेको सानदार सुरुआत

आइतबार, १० चैत्र २०८१खेलपाटी संवाददाता
हालान्डको उत्कृष्ट प्रदर्शनसँगै विश्वकप छनोटमा नर्वेको सानदार सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं। एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वेले विश्वकप छनोट अभियानमा सकारात्मक सुरूआत गरेको छ। शनिबार मोल्डोभालाई ५–० ले पराजित गर्दै नर्वेले प्रभावशाली जित हासिल गरेको हो।

नर्वेले अन्तिम पटक सन् १९९८ मा विश्वकप खेलेको थियो, जुन हालान्ड जन्मनुभन्दा दुई वर्षअघि हो।

हालान्डको नेतृत्वमा रहेको टोलीमा आर्सनलका मिडफिल्डर मार्टिन ओडेगार्ड पनि छन्। नर्वेले आगामी २०२६ विश्वकपका लागि उच्च अपेक्षासहित छनोट खेलिरहेको छ। अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने उक्त विश्वकपमा स्थान बनाउन नर्वेले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

नर्वे समूह 'आई' को प्रमुख दाबेदार मानिएको छ। यस समूहकै अर्को खेलमा इस्राएलले इस्टोनियालाई २–१ ले पराजित गर्‍यो।

हालान्डले मोल्डोभाविरुद्ध नर्वेको दोस्रो गोल गर्दै आफ्नो राष्ट्रिय टोलीका लागि ४० खेलमा ३९ गोलको प्रभावशाली कीर्तिमान बनाए। डर्टमन्डका डिफेन्डर जुलियन रायर्सनले खेलको पाँचौं मिनेटमा पहिलो गोल गरे। हालान्डले २३औं मिनेटमा अग्रता दोब्बर बनाए। थेलो आसगार्डले तेस्रो गोल गर्दा ओडेगार्डको पासमा एलेक्ज्यान्डर सोरलोथले पहिलो हाफकै अन्त्यमा चौथो गोल थपे। दोस्रो हाफमा सब्स्टिच्युट आरोन डोनुमले पाँचौं गोल गर्दै सानदार जित दिलाए।

हालान्डले म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जितिसकेका छन्। तर, उनले आफ्नो देशलाई कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पुर्‍याउन सकेका छैनन्। चोटका कारण २०२२ विश्वकप छनोटका केही खेल गुमाएका हालान्डको टिम युरो २०२४ छनोटमा पनि असफल रह्यो। स्पेन र स्कटल्यान्डपछि नर्वे समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता