सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
रियल र बार्सिलोनाकाे मर्टिनेजमा नजर

रियल र बार्सिलोनाकाे मर्टिनेजमा नजर

मार्टिनेजका एजेन्ट बेटो येकले यसको पुष्टि गर्दै स्पेनिस दुई महारथी क्लबले मार्टिनेज अनुबन्धमा चासो देखाएको बताएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०७६
Read more →
तलब कटौतीमा स्कटिस प्रशिक्षक सहमत

तलब कटौतीमा स्कटिस प्रशिक्षक सहमत

कोरोना भाईरसको महामारीविरुद्ध लड्न प्रशिक्षक क्लार्कले १० प्रतिशित कम तलब लिने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०७६
Read more →
कोरोनाविरुद्ध लड्न भारतीय फुटबलरको सहयोग

कोरोनाविरुद्ध लड्न भारतीय फुटबलरको सहयोग

भारतीय फुटबल टिम सदस्य प्रितम कोटाल, प्रोनोय हल्देर र प्रबिर दासले मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गरेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०७६
Read more →
विलियनले चेल्सी छाड्न सक्ने !

विलियनले चेल्सी छाड्न सक्ने !

नयाँ सम्झौताको प्रक्रिया अघि नबढेकाले समर ट्रान्सफरमा क्लब छाड्न सकिने विलियनको अनुमान छ ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
योङको ईन्टरमै बस्ने चाहना

योङको ईन्टरमै बस्ने चाहना

योङ जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडबाट करिब साढे १ मिलियन पाउण्डमा ईन्टर आएका थिए ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
बार्सिलोनाका खेलाडी तलब कटौती गर्न सहमत

बार्सिलोनाका खेलाडी तलब कटौती गर्न सहमत

कोरोना भाईरसको महामारीले आर्थिक संकटबाट गुज्रिएको क्लबलाई सहयोग गर्न बर्सिलोका खेलाडी ७० प्रतिशत तलब कटौतीका लागि सहमत भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
पोग्बा भन्छन् - 'युनाइटेड उपाधि जित्न चाहन्छ'

पोग्बा भन्छन् - 'युनाइटेड उपाधि जित्न चाहन्छ'

कोरोना भाईरसको कारण लकडाउनमा रहेका पोग्बाले युनाइटेडका समर्थकलाई एक भिडियो सन्देशबाट टिमले उपाधि जित्न चाहेको बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
'म्यारोडोना भन्दा मेस्सी सर्वश्रेष्ठ'

'म्यारोडोना भन्दा मेस्सी सर्वश्रेष्ठ'

३७ वर्षे फरवार्ड कसानोले म्यारोडोना फुटबलको भगवान भएको तर मेस्सी त्यो भन्दा माथि भएको बताए ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
घर फर्किए सन

घर फर्किए सन

कोरोना भाईरसको कारण प्रिमियर लिग स्थगित भएपछि इंग्ल्यान्डमै रहेका सन घर फर्किएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
लिभरपुललाई उपाधि दिनुपर्छ - गुन्डोगान

लिभरपुललाई उपाधि दिनुपर्छ - गुन्डोगान

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
बेलारुसमा मस्त फुटबल !

बेलारुसमा मस्त फुटबल !

कोरोनाको महामारीविरुद्ध लड्न युरोपका ठुला राष्ट्रहरु लागिपरेको बेला बेलारुस भने निर्वाध रुपमा फुटबलमा झुमिरहेको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०७६
Read more →
फेरी सहयाेगमा उत्रिए रोनाल्डो

फेरी सहयाेगमा उत्रिए रोनाल्डो

रोनाल्डोले सुरुवातमा आफ्ना एजेन्ट जोर्ज मेन्डेससंग मिलेर चिकित्सा सामान आपूर्तीका लागि सहयोग गरेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1583 of 2187Next