मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फेरी सहयाेगमा उत्रिए रोनाल्डो

आइतबार, १६ चैत्र २०७६खेलपाटी संवाददाता
फेरी सहयाेगमा उत्रिए रोनाल्डो
Loading ad...
mustang rice ad

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको अस्पताललाई ५ भेन्डिलेटर सहयोग गरेका छन् ।

कोरोना भाईरसबिरुद्व लड्न रोनाल्डोले पोर्चुगलको अस्पतालमा सो भेन्डिलेटर सहयोग गरेका हुन् ।

रोनाल्डोले सुरुवातमा आफ्ना एजेन्ट जोर्ज मेन्डेससंग मिलेर चिकित्सा सामान आपूर्तीका लागि सहयोग गरेका थिए ।

उनी बिरामी आमाको हेरचाहका लागि ईटालीबाट पोर्चुगल फर्किएका थिए । तर टिमका सहकर्मीमा कोरोना भाईरसको संक्रमण देखिएपछि रोनाल्डो एकान्तवासमा बसेका थिए ।

युभेन्ट्सका स्टार रोनाल्डो कोरोना भाईरससंग लड्न पुन आफ्नो देशलाई सहयोग गर्न अगाडी सरेका छन् ।

रोनाल्डोका गृह नगर मदीराका स्वास्थ्य प्रमुखले म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडका पूर्व स्टारले फेरी सहयोग गरेको पुष्टि गरेका छन् ।

विश्व कोरोनाबिरुद्व लडिरहेको समय रोनाल्डोले टपलेस फोटो सार्वजनीक गरेपछि निकै आलोचना भएको थियो ।

तर ३५ बर्षिया फरवार्ड बिपत्तीको समय सहयोगका लागि सधै अगाडी देखिने गरेका छन् ।

उनले सन् २०१५ मा नेपालमा आएको विनाशकारी भुकम्पको समय ५ मिलियन पाउण्ड सहयोग दिएका थिए ।

बार्सिलोनाका स्टार लियोनल मेस्सी र म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले समेत स्पेनमा कोरोनाबिरुद्वको लडाँईमा बेग्ला बेग्लै करिब ९ लाख १४ हजार पाउण्ड सहयोग गरेका छन् ।

भर्खरै मात्र क्लबको आर्थिक संकटमा सहयोग पुर्याउने उद्वेश्यले रोनाल्डो सहित युभेन्ट्सका खेलाडीहरु चार महिनाको तलब छाड्न सहमत भएका छन् ।

युरोपमा ईटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ ।

युभेन्ट्सका ड्यानिली रुगानी, पाउलो ड्याबाला र ब्लाइज मटुडीमो कोरोनाको संक्रमण देखिएको पुष्टि भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा