इटालीको ट्रान्सफर विन्डो सेप्टेम्बरमा खुल्ने
कोरोना भाईरसको कारण सिरी ए फुटबलको यस सिजनको अन्त्य सर्ने भएपछि ट्रान्सफर विन्डो सेप्टेम्बरमा खुल्ला गर्न लागिएको हो ।
कोरोना भाईरसको कारण सिरी ए फुटबलको यस सिजनको अन्त्य सर्ने भएपछि ट्रान्सफर विन्डो सेप्टेम्बरमा खुल्ला गर्न लागिएको हो ।
इंग्ल्यान्डका मिडफिल्डर लालना सिजनको अन्त्यसम्म क्लबमा बस्न सहमत भएका छन् ।
यस्तै लिभरपुलका एलिसान बेकर ८४.२ मिलियनसहित दोस्रो स्थानमा रहेका छन् ।
चालू सिजन वैकल्पिक खेलाडीको रुपमा चेल्सीको जर्सीमा देखिएका अन्जोरिनले क्लबको सिरियर टिमका लागि ५ बर्षको सम्झौता गरेका हुन् ।
ब्राजिल फुटबल महासंघले आफुले आयोजनाको दाबीबाट बाहिर निस्कदै कोलम्बियालाई समर्थन गर्ने बताएको हो ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए ।
उनले क्लबको उपाधि विहिन यात्रालाई तोड्न जोसे माउरिन्हो भन्दा अरु ब्यक्ती उपयुक्त नहुने भन्दै केनलाई राख्न टोटेनहमलाई उपाधि जित्न आवश्यक रहेको बताएका हुन् ।
क्लबका खेलाडी र स्टाफको कोरोना परिक्षण गरिरहेको प्रिमियर लिगले पहिलो पटक रेफ्रीहरुको परिक्षण गर्ने भएको हो ।
ब्राजिली स्टार नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा नाउ क्याम्पबाट पीएसजी आएका थिए ।
मेस्सीको शारीरिक अवस्थाबारे जानकारी दिदै सेटियनले मेस्सी पूर्ण रुपमा निको रहेको बताएका हुन् ।
राकिटिक सन् २०१४ मा सेभिल्लाबाट १६ मिलियन पाउण्डमा नाउ क्याम्प आएका थिए । उनले बार्सिलोनाका लागि २ सय ९९ खेल खेल्दै ३५ गोल समेत गरेका छन् ।
आइतबार राति भएको खेलमा साल्के युनियन बर्लिनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।