मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एम्बाप्पेलाई कोरोना

मंगलबार, २३ भाद्र २०७७खेलपाटी संवाददाता
एम्बाप्पेलाई कोरोना
mustang rice ad

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फ्रान्सेली फरवार्डको कोरोना परिक्षणको क्रममा पोजेटिभ देखिएको हो ।

कोरोनाबाट संक्रमित बनेपछि एम्बाप्पेले मंगलबार राति नेसन्स लिगमा क्रोएसियाबिरुद्ध हुने खेल गुमाउनेछन् ।

२१ बर्षिया फरवार्डले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा एक गोल गरेका थिए ।

संक्रमित भएको पत्ता लागेपछि उनी टिम बाहिर रहेका छन् । उनलाई सोमबारनै घर पठाईएको छ ।

फ्रान्सले घरेलु मैदानमा मंगलबार राति क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ ।

Kylian Mbappe must leave PSG to realise his full potential | Goal300

‘यूईएफएद्धारा सोमबार गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई प्रशिक्षणबाट अलग गरिएको छ । र घर फर्काईएको छ ।’ फ्रान्स फुटबल महासंघद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

‘टिममा समावेश हुनु अघि पनि एम्बाप्पेको परिक्षण गरिएको थियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।’ उसले भनेको छ ।

गत सिजनको च्याम्पियन पीएसजीले बिहिबार रेसिङ लेन्सबिरुद्ध खेल्दै लिग वान उपाधिको रक्षा थाल्नेछ । गत महिनामात्र एम्बाप्पे प्रेरित पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पराजित बनेको थियो ।

कोरोना महामारीको कारण खेलाडी संक्रमित बनेपछि लिग वानको पहिलो खेल स्थगित बनेको थियो । लिग कमिटिले एक टिमका तीन भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिएपछि सो खेल रद्ध गर्ने नियम तय गरेको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य