बायर्न र बार्सिलोनाको खेलबाट जान्नुपर्ने ९ तथ्य
थोमस मुलर र फिलिप कौटिन्होको समान दुई–दुई गोलको सहयोगमा बायर्नले ठुलो अन्तरको जित निकाल्न सफल भएको हो ।
थोमस मुलर र फिलिप कौटिन्होको समान दुई–दुई गोलको सहयोगमा बायर्नले ठुलो अन्तरको जित निकाल्न सफल भएको हो ।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा खेलमा बार्सिलोनाबिरुद्ध मुलरले दुई गोल गरेका थिए ।
शनिबार फ्रान्सेली क्लब लियोनबिरुद्ध उत्रन लागेको सिटीका प्रशिक्षक ग्वार्डीओलाले घरेलु फुटबलमा हुने कप प्रतियोगिताको अनुभवले फ्रेन्च क्लबबिरुद्ध खेल्दा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
शुक्रबार राति क्वार्टरफाईनलको खेलमा बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ गोल अन्तरले पराजित बनेको हो ।
मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले शनिबार लियोनबिरुद्ध हुने खेलमा चोटका कारण अग्युरो उपलब्ध नहुने बताएका छन् ।
बार्सिलोनाले शुक्रबार सेन्टर ब्याक उम्टिटीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
सन् २०१९/२० को सिजन लिभरपुलको उत्कृष्ट खेलाडी बन्दै हेन्डरसनले ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका हुन् ।
यूरोपेली फुटबल महासंघ (यूईएफए)ले जर्मन सहित तीन देशले युरोपबाट यू–१७ महिला विश्वकप खेल्ने पक्का भएको जनाएको हो ।
यस खेललाई लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।
प्रिमियर लिगले शुक्रबार आर्नोल्डलाई २०१९/२० को 'योङ्ग प्लेयर अफ दि सिजन' घोषित गरेको हो ।
आर्सनलले विलियनलाई शुक्रबार अनुबन्ध गरेको जनाएको छ ।
एन्फाले तत्काल सुचना जारी गर्दै एक खेलाडीको पुन परिक्षण गरिने बताएको थियो ।