लेष्टरसँग म्याडिसनको नयाँ सम्झौता
अट्याकिङ मिडफिल्डर म्याडिसनले क्लबमा थप चार वर्ष रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
अट्याकिङ मिडफिल्डर म्याडिसनले क्लबमा थप चार वर्ष रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
उनले बार्सिलोनाका उमेर पुगेका खेलाडीलाई बाहिर पठाउँदै अवसर नपाएका खेलाडीलाई क्लबमा फर्काउने तयारी गरेका छन् ।
उसले यस समर ट्रान्सफरमा मस्सीलाई अनुबन्धन गर्ने सकिने सम्भावनाको बिषयमा आन्तरिक गृहकार्य अघि बढाएको हो ।
पोर्चुगलले सोमबार क्रोएसिया र स्विडेनसँगको खेलका लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।
रिपब्लिक अफ आयरल्याण्डका मिडफिल्डर हेन्ड्रिकसँग न्युकासलले सोमबार सम्झौता गरेको छ ।
नयाँ सम्झौतासँगै मेन्डी सन् २०२२/२३ को सिजनको अन्त्यसम्म क्लबमा रहने छन् ।
पीएसजीका पूर्व खेलाडी किंग्सले कोम्यानले हेडमार्फत बायर्नका लागि दोस्रो हाफमा विजयी गोल गरेका थिए ।
आयरल्याण्डले सोमबार २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
पोर्चुगलको लिस्बनमा आइतबार राति च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भयो ।
कोलकत्ता पुगेपछि शनिबार अभिषेकको स्वाब लिईएको थियो । उक्त स्वाबको रिपोर्ट नगेटिभ आएको अभिषेकले खेलपाटीलाई जानकारी गराए ।
टुचेलले धेरै खेलाडीले क्लब छाडेको बताउँदै उत्कृष्ट टिम बनाउन यस ट्रान्सफरमा राम्रा खेलाडी अनुबन्ध गरिने समेत बताए ।
स्काई स्पोर्ट्सले चेल्सी डिफेन्डर सिल्भासँग एक वर्षको सम्झौताको नजिक पुगेको जनाएको छ ।